लामा भाई इस्ट मान वाइबा कुवैत सिटी २०१३,३,३०
नेपाली विश्वको कुनै पनि कुनामा पुगे पनि ठाँउ पाएसम्म आफ्नो प्रतिभा गुमाउन चाहँदैनन | युरोपदेखि अमेरिका पुगेका नेपाली हुन् तथा खाडीको प्रचण्ड गर्मीमा पसिना बगाइरहने हुन् मातृभूमिको प्रगति एवं हितका लागि केही न केही गरिरहेका छन् |कुवेतको बढ्दो गर्मिसँगै नेपाली कलाकारहरुले आफ्नो प्रतिभालाई मर्न नदिन छुट्टीको समयलाई सदुपयोग गर्दै थ्रुप्रै एल्बम निकाल्नुका साथै लाइभ कन्सर्ट गर्दै आएका छन् | त्यस्तै २ बर्ष देखि कुवेतमा कम गर्दै आइरहेका नुवाकोट दाङसिङ्का पुष्प वाईबा कुवेत बाट एल्बम निकाल्ने तयारीमा छन् |
र उहाँ केही बर्ष पहिले दोहा कतारमा एफएमजी ग्रुपका अध्यक्ष पनि हुनु हुन्त्यो |
छोटो समाईलाई सदुपयोग गर्दै कुवेतका अतिनै मिलनसार लोक दोहोरी गायक साथमा कुवेतका थुप्रै प्रोग्रामहरुमा ग्राफिक डिजाइनर, साथमा समाज सेवकको रुममा छोटो समाईमा कुवेत नेपाली समाजमा आफुलाई चिनौना सफल कलाकार गायक तथा नित्यकार, नेपालका चर्चित गाएक गयिका राजु परियार, सर्मिला गुरुङ, बिमा कुमारी दुरा, तिर्थ कुमारी श्रेष्ठ, सुष्म राई, संग थुप्रै आफना एल्बमहरुमा आफनो शब्द तथा संगीतमा दर्जनौ गीतहरु रेकटिङ गरिसकेका छन् | पुष्प वाईबा को एल्बमहरु "दिलमा बसन " काफलगेडी खाऊ है कुटुक्क " र " दोहा कतारमा " बाट बजारमा चर्च कमाउन सफल चर्चित गायक पुष्प वाईबाको केहि बर्षको अन्तरालपछि तामांग "म्हेन्दोमाया" गीति एल्बम " ज्यबरानी " लिएर बजारमा चाडैनै औदैछन |
पूर्व पश्चिममा चर्च कमौना सफल "म्हेन्दोमाया" गीति एल्बम गायक पुष्प वाईबाले अब छिटैनै तामाङ मौलिकता बोकेको आफ्नै मात्रीभाषामा तामाङ गीत लिएर तपाई हरु माझ छिटैनै औदैछन | हामीले जानकारी पाए अनुसार उहाँको एल्बमको नाम ज्यबरानी रहेको छ ज्यबरानी को अर्थ सुन्दरि हुनेछ उहाँको एल्बममा दुईटा गीत रहेको छ जसमा 2 गीतमा चर्चित म्हेन्दोमाया गायिका रामला पाख्रेन को साथमा उहाँको आवाज रहनेछ यी दुइ गित मा " अज्योमानेलाई बोलको छायांकन सम्पन्न " बोलको गीतको छायांकन म्हेन्दोमाया गीतको चर्चित गायक तथा संगीतकार रोशन फ्युबाको निर्देशनमा नेपालकै चर्चित ठाउँ ककनी मा गत हप्ता २१ तारिक बिहिबार सम्पन्न भएको छ | उहाँको अर्को गीत " तेमाल नाम्सै सेलो माने " भन्ने बोलको गीत नेपाली फिलिम गोरखा पल्टन मा मुख्य भूमिका निभाउनु हुने साथमा थुप्रै नेपाली लोक गीतमा अभिनई गरी ख्याती कमाई सक्नु भएको चर्चित मोडेल रंजित गुरुङ र नेपाली फिलिम तथा थुप्रै लोक गीतहरुमा डान्स गरि सक्नु भएका असमान तामांग लाई मुख्य भूमिकामा काठमन्डु को प्रसिददा ठाउँ स्वम्भुनाथ छेत्रमा रोशन फ्युबाको निर्देशनमा, सागर खड्का को छायांकनमा, छायांकन हुने जानकारी खाडी न्युज लाई उहाँले जानकारी दिएको छन् उक्त गीतको छायांकन को लागि कुवैत बाट नेपाल नेपाल तामाङ घेदुङ कुवेतका लामा गुरु लामा भाई इस्ट मान वाईबा, उपाध्यक्ष अर्जुन तामांग, तामांग घेदुङ्ग कै सक्रिय महिला सदस्य रमिता योञ्जन, का साथमा अन्य तामांग घेदुङ्ग का कमिटि सदस्यहरुबाट पनि आर्थिक सहयोग गर्ने भएको छ|
बाकी खाडीन्यूज हेर्दै गर्नु होला
No comments:
Post a Comment