भाईराम चौलागाई/श्याम
पराजुली
कुवैत
सिटी मार्च ८। मेची-महाकाली बृद्धाश्रम सहयोगार्थ
आयोजित च्यारिटी शो हिजो
कुवैतको जिलिब
नगरी स्थित इण्डियन इण्डिग्रेट स्कुलमा
सम्पन्न भएको छ।
मध्यान्ह १२ बजे
बाट सुरु हुने
भनिएपनि निर्धारित समयभन्दा २
घण्टा ढिलो गरी
कार्यक्रम सुरु भएको
थियो। अध्यक्ष धर्मराज
गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख
अतिथीमा कुवेतका
लागि नेपाली राजदुत
मधुवन पौडेल की
धर्मपत्नि सिता पौडेल
रहनु भएको थियो
(महामहिम अस्वस्थताका कारणले उपस्थित
हुन सक्नु भएन)
भने बिशेस अतिथि
युएई एक्सचेन्ज कुवेतका
कन्ट्री हेड पान्सिली
भार्की, नेपाली दुतावास कुवेतका
द्धितिय सचिब पुष्पराज
भट्टराई, एन आर
एन ए कुवेतका
अध्यक्ष राजेन्द्र तामाङ , अमिर
अहमद रहनु भएको
थियो। प्रमुख
अतिथीब र बिशेष
अतिथि बाट पानसमा
बत्ति बालि कार्यक्रमको
उदघाटन गरियको थियो।
त्यस्तै
एउटा मात्र खुट्टाको
भरमा नृत्य गरेर
ख्याती कमयाकी डान्सर रोमा
न्यैपाने को नृत्यले कुवेतमा
रहेका सम्पूर्ण कुवेतवासीलाई
चकित परेकी थिइन्। कसैले
पनि सोच्न पनि
नसकेको कुरा लाई
सम्भब हुन्छ भन्ने
कुराको पाठ सिकएकी छिन
कसैले पनि आफुलाई
अपांग छु भनि पछि
नहट्ने संदेश को पाठ
रोमाले सिकएकी छिन।
रोमको
नृत्यलाई देखेर उहाको कला
र मेहनतको प्रसंसा
कदरगरि कुवेतमा रहेका धेरै
व्यक्तिले स्टेजमा गयर सहयोग सोरुप नगद
(पैसा ) समेत दिएर
रोमालाई सम्मान गरेका थिए
।भने जनताको
मन जित्ने गित
गाई राई ईज
किङ्ग्ले सम्पुर्ण दर्सकलाई नचाउन
सफल भए। त्यस्तै नेपालका
माइकल जयाक्सन भनि
चिनिने अर्का गायक धिरजराईले दर्सक माझमा
नाची धेरै नया र
पुराना गित गाइ
कार्यक्रम भब्य बनाएका
थिए। स्थानीय कलाकार
हरुको प्रस्तुतिले पनि
कार्यक्रम लाई थप
रोमान्चित बनायको थियो।
अतिनै
भव्यताका साथ
चलिरहेको कार्यक्रममा अन्तिममा आयजोकको कमजोरी सिमित
मात्रामा सेकुरिटी हुदा दर्सक
हरुको सामान्य झगडा
पयाप्त सेकुरिटीको को अभाबमा
ले बिकराल रुप
लिदा कार्यक्रम (अन्त)समाप्त भयको घोषणा
गरिएको थियो। पहिला देखिनै
प्राय कार्यक्रममा छुटपुट
घटना घटिरहेको देखेर
पनि सेकुरिटी अतिनै
कमजोर भएको
सबैले महसुस गरेका
थिए। कुवेतका बरिस्ठ
बयाक्तित्तो र धरै
कार्यक्रम संचालन गरेका अनुभबी व्यक्ति हरु
मेची महाकाली बृद्धाश्रम
निर्माण समिती बैदेसिक साखा
कुवेत मा आबद्द
रहेका छन्। यस्ता
ब्यक्तित्तो ब्यबस्थापनमा सम्पन्न
कार्यक्रममा पर्याप्त सुरक्षा नहुनु
लजास्पद साथै आयजोकको
कमजोरी देखिन्छ। भोलिका दिनमा
कुवेतमा नेपाली प्रोग्राम गर्दा
सुरक्षा को ग्यारन्टी
नगर्ने हो भने
अहिलेको जस्तो दर्शकको साथ
पाउन सकिदैन।आजको कार्यक्रम
पश्चात धरै दर्सक
हरुले हिमिले कुवेतमा
हेर्ने यो नै
अन्तिम शो हो
भनेसकेका छन्। सानो कमजोरीका कारणले एम्बुलेन्स र प्रहरी जस्तो संबेदनसिल चिजलाई पनि बोलाउने अवस्था सिर्जना भएको घटना लै अतिनै दुखः भएको छ।आशा छ नेपाली समाजमा कुवैतमा भोलिका दिनमा यस्ता हुने छैनन् अन्तमा खाडी न्युजको तर्फ बाट घाइते भइ उपचार गराई रहेका मित्र हरुको शीघ्र स्वस्थ्य लाभको कामना ..
No comments:
Post a Comment