Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Monday, March 11, 2013

नेपाल कुवेत साँस्कृतिक मन्चको नयाँ बर्षको कार्यक्रम नगर्ने


आदरणीय प्रवासी कुवेतबासी दाजुभाईदिदी बहिनी तथा सँघ सँस्थाका मित्रहरु । दुःखका साथ हामी यो घोषणा गर्दैछौ कि हामीले पूर्वनिर्धारण गरेको अप्रिल १२ तारिकको कार्यक्रम स्थगित गर्ने निर्णय गरेका छौ । नेपालका चर्चित कलाकार प्रमोद खरेल र राधिका हमाललाई निम्त्याएर तयारीमा जुटेको अवस्थामा गत साता बृद्धाश्रम निमार्णको लागि आयोजित  कार्यक्रमबाट उत्पन्न असहजताका कारण हामी यो निर्णयमा पुग्न बाध्य भएका हौ ।
अत पूर्वघोषित कार्यक्रम नगर्ने कुराको निर्णय नमिठो लाग्दा लाग्दै कुवेतको नेपाली समाजमा देखिएको असज बातावरणलाई मध्य नजर गर्दै कार्यक्रम अनिस्चित कालको लागि स्थगित गर्न परेकोमा तपाईहरु सम्पूर्ण कुवेतबासी नेपालीहरु प्रति क्षमा  चाहान्छौ  । 
 अध्यक्ष टिकाराम आर्चाय                                                       माधव शर्मा 
नेपाल कुवेत साँस्कृतिक मन्च                                           सचिब नेपाल कुवेत सांस्कृतिक मन्च

No comments: