ओ मेरी मनकी रानी,
तिमीलाई यती माया म गर्दो रहेछु ||
प्रत्यैक मेरो ढुकढुकी लाई छामे,
तिमी बिना हरेक पल मर्दो रहेछु ||
तिमीलाई यती माया म गर्दो रहेछु ||
प्रत्यैक मेरो ढुकढुकी लाई छामे,
तिमी बिना हरेक पल मर्दो रहेछु ||
बिश्वास त तिमीलाई के लाग्थ्यो र,
ना मलामी न घाट म जल्दो रहेछु ||
दुनियाको म अभागी टुहुरो,
तिम्रो प्रेमको कात्रोमा म बल्दो रहेछु ||
ना मलामी न घाट म जल्दो रहेछु ||
दुनियाको म अभागी टुहुरो,
तिम्रो प्रेमको कात्रोमा म बल्दो रहेछु ||
बाच्दै पनि म कहाँ बाचेरा,
पिरै पिरको पहाड म पोल्दो रहेछु ||
सपनाको भरी म एउटा बिवश प्रेमि,
तिम्रो तस्बिर सजाएर म आफै बोल्दो रहेछु ||
पिरै पिरको पहाड म पोल्दो रहेछु ||
सपनाको भरी म एउटा बिवश प्रेमि,
तिम्रो तस्बिर सजाएर म आफै बोल्दो रहेछु ||
बगैचा को फूल माझ फूल रोज्छु भन्दा,
बिशलु त्यो काडा लाई चुम्न पुगेछु ||
हजारौको माझ प्रियशी लाई रोज्छु भन्दा,
स्वर्थिलाई आङ्गाल्ना पो पुगेछु ||
बिशलु त्यो काडा लाई चुम्न पुगेछु ||
हजारौको माझ प्रियशी लाई रोज्छु भन्दा,
स्वर्थिलाई आङ्गाल्ना पो पुगेछु ||
आखिर यस्तै हुदो रहेछ पिरतिको खेल,
सबै तिरबाट तिरस्कारको खोट् ||
त्यसैले नलाऊनु माया लाग्ला नि मनमा फेरी चोट,,,,,
सबै तिरबाट तिरस्कारको खोट् ||
त्यसैले नलाऊनु माया लाग्ला नि मनमा फेरी चोट,,,,,
लामा भाई इस्ट मान वाईबा
नुवाकोट त्रिशुली
हाल कुवेत
50649928
नुवाकोट त्रिशुली
हाल कुवेत
50649928
No comments:
Post a Comment