खाडी न्युज
कुवैत सिटी मार्च
३। एन आर
एन ए कुवेत
हिजो बसेको
बैठकले मे
१ ७ तारिक शुक्रबार अधिबेसन
को मिति
तोकेको छ।
हिजोको भेलाले एन आर
एन ए कुवेतका अध्यक्ष
राजेन्द्र तमाङको संयोजकत्वमा ७ सदस्सीय
निर्वाचन कमिटि गठन गरेको
छ। सदस्य सचिवमा कल्याण कुमार
श्रेष्ठ र
सदस्यहरु धु्रव
कुमार संग्रौला, राजन
कुवँर, ओम प्रकाश
आर्चाय, किरण पौडेल र
कृष्ण भण्डारी रहेका छन्। आयाजोकाले निर्वाचनको
सुपरिवेक्षण नेपाली दुताबासका कुवेतका प्रतिनिधि
ले गर्ने
बताएको छ। साधारण
सदस्य शुल्क १ केडि बाट
बढाएर ३
केडी भएको
छ। साधारण
सद्स्यको लागि फारम
वितरण भै रहेको
र र्इच्छुक व्यक्तिले निवार्चन कमिटिका सद्स्यहरूवाट
लिन सकिने छ।
गैर आवसिय
नेपाली संघ कुवेतको
आउने मे १७,
२०१३ मा गर्न
लागेको तस्रो महादिवेशको लागि
निर्वाचन आचार संहिता
तथा नियमावली र
निर्वाचन कार्य तालिका निर्वाचन
समितिले सार्वजैनिक गरेको छ।
आउने चुनावलाई चुस्त
राख्न आधारभूत कुराहरुलाई
सवैमा लागु गाराउन
निवार्चन मण्डल कट्टिवद्ध रहेको
पनि यसै सूचना
मार्फत कुवेतको श्रमिकहरुमा वि
स्वास्थ गराउन चाहान्छ।
निर्वाचन आचार संहिता
तथा नियमावली
१. कुवेतमा कुनै पनि
१८२ दिन कटेका
नेपालीले साधरण सदस्यताका लागि
फर्म लिदां संगै
परिचयपत्र दस्तुर तथा फर्म
दस्तुर ३ के.डि वुझाउने
पर्ने छ। तर्सथ
एनसिसि कुवेतले जारि गरेको
फर्म भन्दा अन्य
फर्म मान्यहुने छैन
।
२. कुनै पनि
सद्स्य तथा उमेदवारले
कुवेतको कानून विपरित व्यानर,
पम्पेटिङ्ग, खुल्ला सभा जस्ता
कार्य गर्न पाउने
छैन। धर्मिक, राजनैतिक,
जातिय नारा प्रचार
प्रसामा ल्यउनु पाउने छैन
। एक उमेदवार
ले अर्को उमेदवारको
व्यक्तिगत चित्रण, गालि गलौच÷अपसब्द जस्ता अमानवीय
कार्यहरु गरेको प्रमाणित भएमा
कार्वाहि साथै उमेदवारि
वदर गर्नेसक्नेछ ।
३. महाधिवेशनमा भाग लिन
एनसिसी कुवेतले जारी गरेको
पञ्जिकृत सदस्यहरुको परिचय पत्र
अनिर्वाय हुनुपर्ने छ । परिचय पत्रका साथ
कुवेतको आवसिय भिष –सिभिल
आईडि÷पतका या
आवसिय प्रमाण वा
मेडिकल कार्ड साथैमा हुनुर्ने
छ ।
४. निर्वाचन समितिका कुनै
पनी निर्वाचन सद्स्यहरुले
कुनै पनी पदको
हक दावी गर्न
पाउने छैन। महाधिवेशनको
अवधि भर कुनै
पनी उमेदवारको पक्ष÷विपक्ष वोल्ने या
सघाउन पाउने छैन।
५. अमेदवारहरुले आप्mनो
प्यानल खडा गरी
समूहिक उमेदवारी दिन तथा
समुहगत प्रचार गर्नु गर्नुलाई
समेत यो आचार
संहिताको उलंघन मानिने छ
र निर्वाचन समितिले
आवश्यक कार्वाही गर्नसक्नेछ ।
६. अध्यक्ष उमेदवारिका लागि
केन्द्रको विधान दफ १७.५.१
अनुसार लागुहुने छ ।
“अध्यक्ष पदका लागि
उमेदवार बन्नका लागि निज
अन्तर्राष्ट्रिय समन्वय परिषदको पदाधिकारी
वा सदस्य वा
अन्तर्राष्ट्रिय समन्वय परिषदको सल्लाहाकार
वा कुनै पनि
राष्ट्रिय समनवय परिषदको अध्यक्ष
पदमा एक कार्यकाल
पुरा गरेको हुनुपर्ने
छ।” तर्सथ एक
कार्यकाल पुरा गरेको
व्यक्ति मात्र उमेदवारि दिन
पाउने छ।
७. गैर आवसिय
नेपाली संघ कुवेको
अध्यक्ष, उपाध्यक्ष्य, महासचिव को उमेदवारिका
लागि कुवेत स्थित
अन्य संघ संस्थाको
प्रमुख पदवाट पद त्याग
गरि आउनु पर्ने
छ । (प्रमुख
पद भन्नले अध्यक्ष,
उपाध्यक्ष र महाचिव
लाई चिनिन्छ)
८. गैर आवसिय
नेपाली संघ कुवेतमा
उमेदवारि मनोनयन पछि। उमेदवारको
विरुद्ध गैरकानूनी तथा गैर
जिम्वेवारि पूर्ण काम गरेकोे
उजुरि आएमा साथै
कुवेतको कानून विपरित कृयाकलाप
भएको ठहर भएमा
निर्वाचन समितिले निजलाई छानविन
गरि प्रमाणीत भएमा
उमेदवारि रद्द गर्न
सक्ने छ।
सदस्यता फारम
No comments:
Post a Comment