Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Tuesday, April 9, 2013

युरोपस्तरीय नृत्य प्रतियोगिता जर्मनीमा


टेक नेपाली / लाल नेपाली 
जर्मनी  :- अन्तराष्ट्रिय नेपाली कलाकार समाज जर्मनीले  यहि १४ अप्रिल आइतबारको दिन हाम्बर्ग, जर्मनीमा वरिष्ठ नृत्यांगना मिथिल शर्माकोको आतिथ्यमा गर्न लागेको युरोपस्तरीय नृत्य प्रतियोगिता र नेपाली सर्वोउत्कृष्ट चलचित्र अवार्ड (थे बेस्ट नेपाली फिल्म अफ थे एअर अवर्द) कार्यक्रममा तेस्रो प्राईज सौजन्य युरोपियन हिमालयन एसोसिएशन मुनस्टर जर्मनीले गर्ने भएको छ।   इङ्ल्यान्ड,अमेरिका ,स्विजर्ल्यान्ड, डेन्मार्क, इटली, पोल्यान्ड, होल्यान्ड, फ्रान्स, बेल्जियम, लक्जम्बर्ग, स्पेन, फिन्ल्यान्ड लगायतका दर्जन भन्दा बढी देशका कलाकारहरुले भाग लिने उक्त ब्रिहत कार्यक्रममा  वेष्टफालन युरोपियन हिमालयन एसोसिएशनका अधक्ष्य मनकाजी नेपालीको अधक्ष्यतामा  संस्थाको कार्यालय कोर्डेमा बसेको बैठकले युरोप कै सर्वाधिक चर्चामा रहेको सो कार्यक्रमलाई उचाईमा पुर्‍याउन तेस्रो प्राईज सौजन्य  गर्ने  निर्णय गरेको हो । वेष्टफालन बासीहरुलाई सधा झै यस पटक उक्त कार्यक्रममा उपस्थित हुन बिशेष अनुरोध पनि गरेको छ।  सो बैठकमा सो संस्थाले २००३ देखी एन आर एन , नेपाल जर्मन मैत्री संघ , एल सि सि वेष्टफालन र अन्तरराष्ट्रिय कलाकार समाज संग सहकार्य गरी गरेको बिभिन्न कार्यक्रम श्री कृष्ण साझ , आ ई टि पि पीडित सरिता सहयोग , रबिन्द्र मिश्र हेल्प नेट वोर्क ,राम चन्द्र काफ्ले साझ लगायतको पनि समिक्षा गरिएको थियो। आगामी कार्यक्रम युरोप स्तरिय र राष्ट्रमुखी गराउने निर्णय पनि गरेको छ ।

No comments: