मुम्बई, चैत २३ (एएफपी) - भारतको आर्थिक नगरीमा निर्माणाधीन भवन भत्कँदा मर्नेहरुको संख्या कम्तिमा २७ पुगेको प्रहरीले शुक्रबार जनाएङ्को छ। घटनामा ५० भन्दा बढी घाइते भएका छन्। सात तल्ले भवनका केही भाग बिहीबार साँझ भत्किएपछि पूरै भवन गर्ल्यामगुर्लुम ढल्न पुगेको थियो।थाने जिल्लास्थित प्रहरी कन्ट्रोल रुमका एक वरिष्ठ प्रहरी अधिकारीले बिहानसम्ममा २७ जनाको मृत्यु भइसकेको पुष्टि गरेका छन्। मर्नेमध्ये सात महिला र नौ बालबालिका भएको उनले जानकारी दिए।
Friday, April 5, 2013
मुम्बईमा भवन भत्कँदा २७ को मृत्यु
अन्य सम्बन्धित सम्प्रेषणहरु(Other Related Posts): ,
,
- प्रगतिशील प्रबाशी श्रमिक मंच को बैठक सम्पन्न श्रमिकहरुका लागिकाम गर्न महासंघको निर्देशन
- बि टि आइ ट्रेडस मेन को भेला सम्पन्न
- एन आर एन बेलायतमा, भद्रगोल दुईवटा एनआरएन हुने
- उपेन्द्र यादव पनि सत्ता समर्पण र मुद्दा विसर्जनको बाटोमा
- मृगौलापिडित भूश्रीलाई युएईबाट ८२ हजार सहयोग
- भरतपुर हस्पिटलका श्रमिक आन्दोलित प्रसासनले माग्यो ३ दिनको समय अबधि
- श्री कृष्ण गण्डकी गाबिसको प्रथम भेला सम्पन्न
- पश्चिम नेपालमा भएको संरक्षणकाम अवलोकन गर्ने टोली लमहीमा
- यूएईमा संघिय समाजबादी पार्टीको अन्तर्क्रिया कार्यक्रम सम्पन्न
- ईरानमा शक्तिशाली भूकम्प, भारतमा पनि तीब्र झड्का महशुस
- अमेरिकी सैनिक हेलिकोप्टर दुर्घटना
- The US is stoking the flames of war in Korea
- दक्षिण कोरिया र उत्तर कोरिया अहिले युद्दको संघारमा पुगेको छ
- बेलायती पूर्व प्रधानमन्त्री थ्याचरको निधन
- सीसीएल क्यालेन्डरमा हट सुन्दरीहरु (फोटो फिचरसहित)
- उत्तर कोरियाको चेतावनी आश्चर्यको विषय होइनः ह्वाइट हाउस
- मुम्बईमा भवन भत्कँदा २७ को मृत्यु
- विश्वमा युद्धको खतरा बढ्दै गएको : महासचिब मुन
- मलेसियामा संसद विघटन
- अमेरिकी पूर्व राष्ट्रपति कार्टर काठमाडौंमा
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment