Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Sunday, April 7, 2013

" शुभकामना "


खोला र किनार जस्तै तिम्रो माया सधै साथ रहोस टुडनु नपरोस |
 दुइ आत्मा एक रहोस कहिले तड्पिनु नपरोस ||
यात्रा होस् सधै एउटाई बाटो दोधारैमा अल्मलिएर छुट्नु नपरोस |
गन्तब्य पुग्नु अघि फर्केर घुम्ती मै मोड्नु नपरोस ||
कहिले तुडनु नपरोस मुस्कानहरु त्यो ओठका अमुलले गहन |
छाहिरहोस मुस्कानहरु मिलिरहोस सदैब हास्ने बहाना||
पुरा होस् सबैका संगालेका अपुरो र अधुरो भबन |
सु:ख सान्ति सित बिदोस २०७० एही छ मेरो अग्रिम शुभकामना || 
कबित लामा
हेटौडा _बस्तिपुर  
हाल_कुवेत 

No comments: