Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Sunday, April 7, 2013

कुवेत फर्वानिया स्थित एलिन को १ औ जन्मोत्वसव सम्पन्न



लामा भाई इस्ट मान वाईबा २०१३/४/7
 गत शुक्रबार २०१३/४/५ तारिकका दिन श्री नरबहादुर घर्ति मगर तथा श्रीमती कोपिला घर्ति मगर ज्यु की  सुपुत्री सुश्री एलिन घर्ति मगर को १ औ जन्मदिन  भब्य रुपले सम्पन्न भएको छ |
नेपाल -सल्लेन जिल्ला गर्पा ग.बि.स ५ घर भएकी श्री नरबहादुर घर्ति मगर तथा श्रीमती कोपिला घर्ति मगर ज्यु की  सुपुत्री सुश्री एलिन घर्ति मगर को फर्वानिय स्थित गत १ मा आफ्नै रूममा मध्यान्न १ बजे देखि भएको सो जन्मोत्वसव कार्यक्रम करिब रति १२ बजे सम्म उल्लेख्य नेपालीहरुको उपस्थितिमा चलेको थियो,भने आफ्नै हिन्दु धर्म अनुसार १०० जना भन्दा बढी उपस्थिति रहेको सो आफन्त जनहरुले सुश्री एलिन घर्ति मगरलाई उनले चालेका हरेक पाईलाले सफलताको शिखर चुम्न सकुन, शैक्षिक मार्गमा सदा सफलता मिलोस र सु-स्वस्थ दिर्गायुको कामना तथा शुभजन्मदिनको कोटिकोटी शुभकामना दिदै सम्पन्न भएको थियो | 
साथै खाडीन्यूजको तर्फबाट पनि छोरी एलिन घर्ति मगरलाई १ औ जन्मदिनको हार्दिक बधाई तथा दिर्घायुको मंगलमय शुभ-कामना !!



No comments: