खाडी न्युज
अप्रिल १ कुवैत सिटी नेपाली समाज कुवैत मा राप्ती अञ्चल बसी को हक हित र उथान गर्ने उदेश्यले सम्पूर्ण राप्ती बासीलाई समेट्दै राप्ती एकता समाज गठन हुने भएको छ। यही आउदो १९ तारिख शुक्रबार का दिन सोल्टी नेपाली रेष्टुरेन्ट कुवैत सिटी मुर्गाबमा दिनको १ बजे एक कार्यक्रम का बिचमा राप्ती एकता समाज गठन हुने भएको हुदा सम्पूर्ण रप्तिबासी लाई उपस्थित हुन कार्यक्रम सम्यजोक मस्त राम बि क ले खाडी न्युज मार्फत अनुरोध गर्नु भएको छ।
थप जानकारी को लागि
मस्त राम बि क - ५५०२८३२१
तारा लाल नेपाली - ६०३९८१७२
डम्बर बहादुर बगी - ६०६४७६२५
अम्बर के सी - ५११८९५७०
रुद्र बहादुर ऐरी - ५५९१६५४८
बिनोद भण्डारी - ६०६८३५६५
राज मल्ल - ६७७८४३५३
बिश्वो विजय सेन - ६०९४८८९७
No comments:
Post a Comment