Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Friday, August 9, 2013

आदिवासी जनजाती महासंघ यु ए ई द्वारा श्री गोरे बहादुर खपांगीलाइ आर्थिक सहयोग

खाडी न्युज सम्बाददाता 
यु ए ई--शुक्रबार २ अगष्टका दिन जनजाती महासंघ यु ए ई को बैठक बसी   आदिबासी जनजातिका अग्रज श्री गोरे बहादुर खपांगी ज्युको स्वास्थ्य उपचारको लागि नेपाल आदिवासी जनजाती हासंघ यु ए ईले वहाको शिघ्र स्वस्थ लाभको कामना गर्दै रु ५५६९३/ श्री कुल प्रसाद पुन ज्यु को नाममा पठायको जानकारी गर्न चाहन्छु र यस कार्यमा सहयोग गर्नु हुने सम्पूर्ण जनजाती मित्रहरु लगायतका यु ए ईमा क्रियासिल जनजाती सस्था तमु समाज,भुजेल समाज,मगर संघ ,कि या चु,किरात राइ,शेर्पा किदुक,तामांग समाज,ने वा पुचा,थारु प्रबासी लगायत का सम्पूर्ण सस्थाहरुलाई आभार ब्यक्त गर्दै धन्यवाद दिएको छ उक्त कार्यक्रम को सभापति गिरमान थापा मगरले गरेका थिए भने श्री गोरे बहादुर खपांगी ज्युको स्वास्थ्यको कामना गर्दै उक्त रकम हस्तान्तरण गरेको हो  

No comments: