Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Friday, December 28, 2012

तामाङ घेदुङ कुवेतले ल्होछार साँस्कृतिक कार्यक्रम गर्ने

इस्ट मान वाईबा
कुवेत, नेपाल तामाङ घेदुङ कुवेतले यही आउदो फेब्रबरी १ तारिक २०१३ शुक्रबार कुवेत स्थित अबासियको ईण्डियन स्कुल मा आफ्नै  तामाड. जतिको भाषा लिपी,धर्म रितिरिवाज,भेषभुषा,कला सास्कृतिको जगेर्ना  गर्दै नेपाल बाट राष्टिय  कलाकार गायक रोज मोक्तान र हास्य कलाकारितामा  अती नै चर्चित ब्यस्त कलाकार (तक्मे बुढो)अर्थात् विलसन बिक्रम राई क़ा साथमा स्थनीय चर्चित कलाकार हरुको बेजोड प्रस्तुतिका सात डुक ल्हो अर्थात (गडुक बर्ग) को बिदाई तथा डुल ल्हो (सर्प बर्ष) को स्वागत गर्दै नयाँ बर्षाको अबसर पारेरा तामाङ घेदुङ कुवेतले भब्य ल्होछार साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने हुँदा कुवेतबासी सम्पूर्ण नेपाली हरु लाई चुलोनिम्तो गरिएको छ । नेपालली ख्याती प्राप्त कलाकारहरुको साथमा बिभिन्न खाना र ल्होछार परीकार हरुको स्वादमा यस बर्षको तामाङ ल्होछार भब्य हुने अनुमान आयोजकले गरेका छन्।कार्यक्रम लाई भब्य रुपले सम्पन्न गराउन मुल आयोजक समिती गठन गरि निम्न अनुसार कार्य बिभाजन गरिएको छ।










सम्योजक : निर्मल तामाङ
उप-सम्योजक : सुरेश ग्यापा
आर्थिक सम्योजक : अर्जुन तामाङ
आर्थिक उप-सम्योजक : मिना तामाङ
सुरक्षा बिभाग सम्योजक : जितेन थिङ
सुरक्षा बिएभाग उप-सम्योजक : सुन बहादुर तामाङ
कलाकार सम्योजक : डि.बी लोप्चन
कलाकार उप-सम्योजक : बबिता तामाङ , डुप्चन तामाङ
ल्होछार पारीकार बनाउने जिम्मा : लक्ष्मी मोक्तान , कुम माया तामाङ
डिजाइनर : पुष्प वाइबा
टिकाट ब्यबस्थापन : वीरबल तामाङ, रत्ना तामाङ र रेशम लामा
प्रचार प्रसार : क्रिस्न तामाङ , तुल तामाङ , मोहन तामाङ , देउ बहादुर तामाङ
यातायत : प्रेम तामाङ , बाबु घिसिङ र रेशम लामा

No comments: