Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Saturday, January 26, 2013

मानवअधिकार र न्यायकालागीनागरिक पहल


चलचित्र मैना आमनागरिकको तर्फबाट चालिएको यसै अभियानको एउटा शृंखलाहो । यसमा राज्यको सुरक्षा निकायबाट भएको गम्भीर मानवअधिकारको हनन र मानवीयकानूनको उल्लंघनको प्रतिनिधि घटनालाई यथार्थ रुपमा प्रस्तुतगरिएको छ । यसमामानवअधिकारको उल्लंघनको प्रतिनिधि घटनालाई यर्थाथ रुपमा प्रस्तुतगरिएको छ । यसमामानवअधिकारको उल्लंघन गर्नेलाई विधिअनुसार दण्डनीय गर्न आह्वानगरिएको छ भने भविष्यमात्यस्ता घटना नदोहो¥याउन सम्बन्धितपक्षलाई सावधानीपनीगरिएको छ । चलचित्रले नेपालमामानवअधिकार उल्लंघन गर्नेहरुप्रतिभइरहेको दण्डहीनताको अन्त्यकालागिपनि सशक्तआवाज घन्काएको छ । यी सबै कुराहरु तपाईं हामी सबैको जीवन सुरक्षाकालागिगरिएकाहुन् । हामी सचेत नागरिकले यसरी हस्तक्षेप नगर्ने हो भने हामी सबै सधैं असुरक्षित छौं । तसर्थ यो चलचित्रहामी सबैको आवाज र अभियानहो ।
समाजको समग्र हितको लागिनिजी क्षेत्रका केहीव्यक्तिहरुको लगानीमानिर्मित यस चलचित्रलाई समग्र मानवअधिकार र सामाजिकन्यायको आन्दोलनको हिस्साको रुपका स्वीकार गरौं र थपप्रोत्साहन गरौं । यसकालागितपाईं सबै र तपाईंमार्फत् अन्य धेरै मानिसहरु तथा यस विषयमाचासो चासो राख्ने संघसंस्थाहरुले चलचित्रहलमागएर चलचित्र हेरी सामाजिकन्यायको अभियानमा ऐक्यबद्धता प्रकट गरिदिनरहुनहार्दिक अनुरोध छ ।

No comments: