Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Tuesday, January 29, 2013

नेपाली जनप्रगतिशील मंच कुवैतको सम्पूर्ण महान सहिदहरु प्रति श्रध्दाञ्जलि

खाडी न्युज 
कुवैत सिटी जनवरी २९ । नेपाली जनप्रगतिशील मंच कुबेतले आज एक बिज्ञप्ति निकालेर देश र जनताको मुक्तिको लागि निरङ्कुश जहानिय राना साशन को बिरुद्धमा प्रजातन्त्रको खातिर ज्यानको बलिदान दिने तथा १० बर्षे महान जनयुद्ध कालमा बिर गति प्राप्त गर्ने हाम्रा ज्ञात ,अज्ञात सम्पूर्ण महान सहिदहरु  प्रति नेपाली जनप्रगतिशील मंच कुबेत भब पूर्ण श्रदा सुमन  श्रध्दाञ्जलि अर्पण गर्दछौ।


No comments: