Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Saturday, January 5, 2013

नेपाल तामाड. घेदुड.कुवेतले एसरी गरियो सक्रिय सदस्य पूर्ण तामाड. घिसिड.लाई बिदाई

खाडी न्युज  संबाददाता इस्ट मान वाईबाकुवैत सिटी ५/१/२०१३परदेशमा रहेर पनि आफ्नो जातीय पहिचान भाषा सस्कृति परम्परा विस्तार गर्ने उदेश्यले स्थापित संस्था नेपाल तामाङ घेदुङ , कुवेतको स्थापनाकाल देखीनै सकृया तथा घेदुङमा आबद्द साथीहरु संग हरपल संपर्कमा रही घेदुङको बारेमा चासो राख्ने र साकरात्मक बिचारहरु प्रबह गरिरहने ब्यक्ती नेपाल तामाङ घेदुङ कुवेतका सस्थापक प्रबक्ता तथा बर्तमान सदस्य पूर्ण तामाङ घिसिङ अब कुवेतको बसाइ लाई अन्त्य गरी स्वदेश फर्कदै छन् । हिजो  उहाले नेपाल तामाङ घेदुङ कुवेतको ३७ औ बैठकमा अदक्ष्य श्री राम लामा ज्यु समक्ष्य मौखिक राजिनमा दिनु भएको छ । सोही अबसरमा घेदुङ कुवेतले उहाले पुर्‍याउनु भएको योग्दानको कदर गर्दै मायाको चिनो तथा खदा ओड्यएर समान गरिएको थियो । उहा जस्तो सक्रिय , लगनशिल ब्यक्ती लाई घेदुङले छोड्नु पर्द घेदुङ लाई धेरै क्षती पुगेको घेदुङले महशुस गरिएको छ ।नेपाल तामाङ घेदुङ कुवेतले उहाको उज्वल भबिस्यको तथा प्रगतिको  कामना गर्दछ।




No comments: