४-जनवरी कुवैत सिटी। प्रदेशमा नेपाली कला र संस्कृतिको प्रचार प्रसारमा जोड दिन परदेशमा रहेका कलाकारलाइ प्रोत्साहित गराउने उदेश्यले “नेपाली कला र संस्कृतिको जगेर्ना गरौं, नेपालीको प्रतिभालाइ सम्मान गरौं भन्ने मूल उदेश्यले कुवेतमा पनि अन्तर्राष्ट्रिय कलाकार मंच कुवैत शाखाको गठन भएको छ। प्रस्ताविक कार्य समिति तपसिल बमोजिम रहेको छ।
संरक्षक
1 राजेन्द्र तामांग
2 राजु थापा
3 अर्जुन तामांग
4 नबराज श्रेष्ट
1 राजेन्द्र तामांग
2 राजु थापा
3 अर्जुन तामांग
4 नबराज श्रेष्ट
5 कल्याण श्रेष्ठ
6 राजु खड्का
7 श्याम बम्जन तामांग
8 दीपक क्षेत्री
सल्लाहकार
1 राजेन्द्र बिरही
2 किरण पौडेल
3 कुमार झापाली
4 जय आले
5 नबराज पन्थी
6 हरिकृष्ण न्यौपाने
7 दीपक लिम्बु
8 महिला सल्लाहाकार किरण आले
कार्य समितीका मुल पदाधिकारीहरु
2 किरण पौडेल
3 कुमार झापाली
4 जय आले
5 नबराज पन्थी
6 हरिकृष्ण न्यौपाने
7 दीपक लिम्बु
8 महिला सल्लाहाकार किरण आले
कार्य समितीका मुल पदाधिकारीहरु
1.अध्यक्ष बी.बी मल्ल 55305262
2.उपाध्यक्ष डी.बी लोप्चन 65124894
3.उपाध्यक्ष माधव शर्मा 97460265
4.महा-सचिव सुरेश ध्याबा 65170859
5.सचिव मनोज काफ्ले मनसून 55402437
6.कोसाध्यक्ष पुष्प वाइबा 99266225
7.सह-कोसाध्यक्ष अनिल रसाईली 55448460
8.देव लिम्बु 55337665
9.मायाँ न्यौपाने 55472114
10.सोम रसाईली 55193768
11.गोबिन्द बराल 97232034
12.अर्जुन तामांग 51163232
13.बिनिता भण्डारी 55913787
14.निशा तामांग 55110315
15.द्रोणजंग गुरुङ
16.ईश्वर बि.क 55023828
17.बिनोद गुरुङ 65775271
कुनै पनि राजनितिक विचारबाट प्रेरित नभई विशुद्ध कलाकारहरुको लागि, एन आर एन कुवैतको छत्रछायामा गठित मंचमा कलाकारिताको कुनै पनि विधा अर्न्तर्गत पर्ने इच्छुक कलाकारहरु समावेश हुन सक्ने छन्। मंचले आगामी दिनमा छुट भएका कलाकार हरुलाई समेट्दै लैजाने भएकोले इच्छुक कलाकार ,व्यक्तिहरुले मंचका साथीहरुलाई छिटो भन्दा छिटो सम्पर्क गरि आबद्ध हुन आग्रह गरेको छ। इच्छुक साथीहरुले खाडी न्युज डट कममा पनि सम्पर्क गर्न सक्नुहुनेछ। खाडी न्युज टीम नब गठित अन्तर्राष्ट्रिय कलाकार मंच कुवैतलाई सफलताको अग्रिम शुभकामना प्रदान गर्दछ।
No comments:
Post a Comment