भीमसेन चौलागाई
१७ जनवरी मलेसिया, पेनाङ्ग। चाइनिज नया बर्ष को आगमन सगै पुरै चाइनिज बस्ति हरु रंगीन थालेका छन जस मध्य मलेसिया पनि अछुत रहन सकेन । ब्यापारिक प्रस्तिठान हरु सबैमा चाइनिज को एकाधिकार लागिरहेको बेला सम्पूर्ण मलेसिया चाइनिज नया बर्ष प्रती आकर्षीत हुनु सोभाबिक पनि हो बिभिन्न सुपर मार्केट कम्पनीहरुमा चाइनिज नया बर्ष को पूर्व सन्ध्यामा चम्किला तारा झै चम्केका छन भने सुपेर्मार्केट हरुमा बम्पर छुट सगै आकर्षक पुरुस्कारको बेबस्था गर्रि्एको छ यति मात्र नभए र नेपाली संघ संस्था अनि बिभिन्न कल्ब हरु यो चाइनिज नया बर्ष मा हुने छुट्टी को सदुपयोग गर्न बिभिन्न खेल्कुद जस्तै भलिबल अनि फुट्बल को आयोजना गर्न बेस्थ छन भने बाकी रहेका हरु नेपाल बाट चर्चित कलाकार बोलाएर कार्यक्रम गर्न जोड्तोडका साथ लागिपरेमा छन ।जे जस्तो भएता पनि चाइनिज नया बर्षको अवसरमा लामो बिदामा नेपाली दाजु भाइ अनि दिदी बहिनीहरु बिभिन्न छुट अनि बम्पर उपहार सगै खुशी हुनेछ्न । यसबाट आम प्रबाशी लाभानाबित हुने छन। चाइनिज नया बर्षको लामो बिदा सगै सबै जसो कम्पनि हरुले बोनस रकम दिने हुदा पनि अहिले मलेसियाको बजार तातीनु स्वाभाविकनै मान्छन यहाँका बेबसायी हरु।
कार्यक्रमआयोजनाको सुचना आइसक्दा पनि बिगतका बर्ष हरुमा झै यो बर्ष पनि मलेसिया का बिभिन्न क्षेत्रका हल हरु बुकिङ भैसकेको हुँदा यहाँका संघ संस्थाहरु जसो तसो गरेर भएपनी हल बुकिङ गर्न दौडधुप गरिरहेका छन। चाइनिज नया बर्षको अबसरमा स्थानीय आयजोक हरु धेरै पैसा लगानी गरेर प्रतियोगिता सम्पन्न र आकर्षक बनाउन लागिपरेका छन।
No comments:
Post a Comment