Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Wednesday, January 2, 2013

दुबईमा ९ नेपाली अलपत्र अवस्थामा भेटिए

निमकान्त पाण्डे
१८ पुस,दुबई । अलमतर एरिया एयरपोर्ट र्मिनल २ नजिकै युनियन कपरेटिभ सोसाइटी ९सुपरमार्केट ० नजिकै रहेको मस्जिदमा बास बस्दै आएका ९ जना नेपालीअलपत्र अबस्थमा भेटिएका छन ।
केहि दिन पहिले नेपाली राजदुताबास अबुधाबी सम्म पनि सरणमाग्न पुगेका नेपालीहरुले दुताबासमा राजदुतलाई भेटेर समस्या राखेको पिडितहरु बताउछन। पिडित भन्छन दुताबासले अब यहाबाट नेपालको परराष्टमन्त्रलयलाई जानकारी गरेपछि श्रममन्त्रलय पठाउनेछ र श्रमले मेनपावरलाई पत्रचार गरी तपाइहरुको टिकट र क्षतिपुर्ति दिलाउने छ।

उनीहरु यति लामो प्रक्रियाबाट जादा आफुहरु बस्न र खान सक्ने अबस्था न रहेको हुदा दुबईमा रहेको लेबरकोटमा मुद्दा दर्ता गरि हाल फैसला समेत भएको छ।
दुबईमा मासिक २ हाजर द्राम तलब पाउने भनी प्रति व्यक्ति २ लाख ५० हजार दलालिलाई बुझाएका अन्नत्त ७सय द्राम भित्रै खान पर्ने सप्लाई कम्पनीमा फसिन पुगेछन तर आफूहरुसित कुनै प्रमाण नभएको पिडितहरुको भनाइ छ ।
६ जना जानकी मेनपावर र तिन जना दुबई ओभरसिज काठमाडौँबाट पानिजहाज ९ सीप ०मा काम गर्ने भनी युएई आएका रामबहादुर पौडेल,अमृत बहादुर गुरुङ,सुर्य ढकाल,नारायण प्रसाद त्रिपाठी ,राजेस सिह,रोसन हमाल पटीहानि वडा न ३ र ४ अमृत खड्का भनपा ५,भिम बहादुर गुरुङ क्षेत्रपुर चितवनका छन् भने देबेन्द्र नारायण सिह जनकपुरका छन ।
लेबरकोटले फैसला पनि गर्यो सप्लाई कम्पनीले दिने भनेको तलब ७०० द्राम दिने फैसला सुनाएको छ त्यो पनि १३ तारिक आईतबार अब नेपलजान टिकट छैन पापी पेटलाई खान छैन बसको लागि दुबईको अलअतार मस्जिदको छानो मुनि भएको छ। हामी यस्तो अबस्थामा छौ भनी दुताबासका सचिवलाई जानकारी गराउदा पनि दुताबासबाट कुनै किसिमको सहयोगको पहल भएको छैन पिडित बताउछन। १३ तारिक सम्म बस्नका निम्ति नेपाली जनप्रगतिशील मंच दुबईका सदस्य कृष्ण आचार्यले ण्छछछण्द्दद्धद्दघछ साथीहरु सित मिलेर बस्ने व्यबस्थ गरिएको तर अरु सबैलाई आफुले नसक्ने हुदा सहयोगको निम्ति युएईमा रहेका सम्पूर्ण संघ सस्थाहरुलाई आग्रह गर्नु भएको छ ।

No comments: