कुवैत सिटी फेब्रअरी १५ नेपाल कुवेत मजदुर संघले मे ३ मजदुर दिबसको अवसरमा सधाझै विभिन्न साँस्कृतिक कार्यक्रम गरि मनाउने जानकारी प्राप्त भएको छ। मे ३ तारिक शुक्रबार कुवेतमा सक्रिय नेपाली संघ सँस्था ले कुनै पनि कार्यक्रम न राखिदिन नेपाल कुवेत मजदुर संघकी सचिब तारा पौडलले अनुरोध गर्नु भएको छ। "" संसारका मजदुर एक हौं,""दैनिकी गुजारासंगै जीवनको उत्सर्ग गर्ने सम्पूर्ण श्रमजीवी वर्गको वलिदानी संघर्षसँग जोडिएको हुन्छ यसकारण मजदुर दिवसलाई हामी उत्सवकै रुपमा मनाउछौँ मजदुर दिबसमा हामीहरुले हरेक वर्ष जे जसरी हुन्छ यस दिनलाई महान दिनका रुपमा मनाउने गरेका छौँ। कुवैतको माहोलमा खुला रुपमा मजदुर दिबस मनाउन नसकेता पनि नेपाल कुवेत मजदुर संघले सामान्यता मजदुरकै तरीकामा कार्यक्रम भव्यरुपमा सम्पन्न गरोस खाडी न्युजको तर्फबाट सफलताको अग्रिम शुभकामना ।
Friday, February 15, 2013
नेपाल कुवेत मजदुर संघले मे ३ मजदुर दिबसको अवसरमा साँस्कृतिक कार्यक्रम गर्ने
कुवैत सिटी फेब्रअरी १५ नेपाल कुवेत मजदुर संघले मे ३ मजदुर दिबसको अवसरमा सधाझै विभिन्न साँस्कृतिक कार्यक्रम गरि मनाउने जानकारी प्राप्त भएको छ। मे ३ तारिक शुक्रबार कुवेतमा सक्रिय नेपाली संघ सँस्था ले कुनै पनि कार्यक्रम न राखिदिन नेपाल कुवेत मजदुर संघकी सचिब तारा पौडलले अनुरोध गर्नु भएको छ। "" संसारका मजदुर एक हौं,""दैनिकी गुजारासंगै जीवनको उत्सर्ग गर्ने सम्पूर्ण श्रमजीवी वर्गको वलिदानी संघर्षसँग जोडिएको हुन्छ यसकारण मजदुर दिवसलाई हामी उत्सवकै रुपमा मनाउछौँ मजदुर दिबसमा हामीहरुले हरेक वर्ष जे जसरी हुन्छ यस दिनलाई महान दिनका रुपमा मनाउने गरेका छौँ। कुवैतको माहोलमा खुला रुपमा मजदुर दिबस मनाउन नसकेता पनि नेपाल कुवेत मजदुर संघले सामान्यता मजदुरकै तरीकामा कार्यक्रम भव्यरुपमा सम्पन्न गरोस खाडी न्युजको तर्फबाट सफलताको अग्रिम शुभकामना ।
अन्य सम्बन्धित सम्प्रेषणहरु(Other Related Posts): ,
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment