खाडी न्युज
कुवैत
सिटी फेब्रअरी २५।
खाडी न्युज डटकम
को साधारण भेला
खाडी न्युज न्युज
डटकमका प्रबन्ध निर्देशक धुर्ब
कुमार संग्रौला (कुमार
झापाली) को निबासमा
विभिन्न छलफल गर्दै
सम्पन्न भएको छ।
खाडी न्युज परिवार
लगायत हाम्रा सहयोगी
आइ.पी. भट्टराई
र कल्याण कुमार
श्रेष्ठ कोउपस्थितिमा "खाडीन्युज बम्पर उपाहार"
कार्यक्रम लगायत विभिन्न निर्णय
गरियो।
१.कोषाअध्क्षय पदको आवश्यकता
महसुस गरि सो
पदको लागि आजको
मिति बाट आइ.पी. भट्टराईलाई
सर्बसहमतीका साथ कार्यभार
सुम्पिने निर्णय गरियो।
२."खाडीन्युज बम्पर
उपाहार" कार्यक्रम सम्बन्धमा नेपाली
नया बर्ष २०७०
को अबसरमा आउदो
अप्रिल १९ तारिक
२०१३ शुक्रबार का
दिन जिलिब स्थित
रिदम कम्युनिटी हलमा
सम्पन्न गर्ने निर्णय गरियो।
३.
टिकट वितरणसम्बन्धमा आइ.पी. भट्टराई
र भाईराम चौलागाई
लाई जिम्बेवारी दिने
४.टिकट सम्बन्धमाटिकट
शुल्क १०के डी
र(सिमित मात्रामा)
२०० प्रतिटिकट बनाउने
पुरस्कारसम्बन्धमा
प्रथमपुरस्कार
मित्सुबिसी लन्चर 2002 मोडल(सेकेन्ड
ह्यान्ड)
दोस्रो
पुरस्कार सैमसंग ग्यालेक्सीनोट 2
तेस्रो
पुरस्कार सुन 10 ग्राम
चौथो
पुरस्कार सुन5 ग्राम
पाचौ
पुरस्कार एलसीडीटीवी '२४'
छैठौ
पुरस्कार कैमरा
सान्त्वना
पुरस्कार डीवीडी प्लेयर(४
जनालाई)
५.
."खाडीन्युज बम्पर उपाहार"
कार्यक्रमको मुनाफा (फाइदा) बाट
५०,०००नेपाली रुपया
नेपालमा रहेकाअपाङ्ग असहायको लागि
सामाजिकसंघ सँस्थालाई प्रदानगर्ने।
आजको
छलफल बाटसंस्थापक सदस्यमा
शिब कोइरालार कल्याण
कुमारश्रेष्ठ लाई सर्बसहमत
निर्णय गरियो।
संस्थापकसदस्य
कल्याण कुमारश्रेष्ठ बाट यसैअबसरमा
खाडीन्युजलाई १ थान
कैमरा प्रदान गर्ने
घोषणा गर्नु भयो।
अब आउने दिनमा
खाडीन्युजको सफलताको शुभकामना समेत
दिनु भयो।
६.आजको भेलाले
नेपाल पत्रकार महासंघ
कुवैत का अध्क्षय
सुजन के .सी
लाई मानर्थ सदस्यका
रुपमा स -सम्मान
मनोनयन गरियो।
विदेशमा आएर श्रम
गरेर जीविकोपार्जन
गर्ने हामी मजदुरहरुले आफू बस्ने
नेपाली समाज को
बारेमा धरै जानकारी र मजदुरको
समस्या र मजदुरको आवाज सम्बन्धित
निकायसम्म पुर्याउन
हामी हर हमेसा
हामी लागिरहने
छौ । सम्पूर्ण प्रवासीको आवाजलाई
समेट्ने आशा राख्दै बिभिन्न समाचार
मिडिया सग हातेमालो गर्दै राजनीति,
मनोरन्जन,साहित्य,
लगायत अन्यविविध
सामग्रीहरुसहित विश्व
जगतका घटनाहरु
पाठकसमक्ष पुरयाउने
हाम्रो पहल हुने
छ । पाठक
वर्गका सल्लाह,
सुझाव, रप्रतिक्रिया
लाई समेटेर
हामी परिमार्जित
हुदै अघि बढ्ने
छौ ।
No comments:
Post a Comment