Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Thursday, February 28, 2013

धेरै माया गर्छु म तिमीलाई,किन तिमले बुज्दैनौ

धेरै माया गर्छु म तिमीलाई किन तिमले बुज्दैनौ,
सवान भदौका झरीले नि किन तिमलाई रुझ्दैनौ !!
पहिलो नजरमा देख्ने बितिक्कै माया बसेछ,
थाहै नपाई मेरो मन तिमीमा खसेछ !!
साथ दिन्छु भन्दा पनि किन तिमी बुझ्दैनौ,
आफनै मुटु बन्छु भन्दा किन मलाई रुझ्दैनौ !!
मेरो आखाको नानीमा तिमी बसेछ,
मेरो मुटुले तिम्रो दिलमा ठाउँ खोजेछ !!
बिबाह गर्छुमा भन्दा पनि किन तिमी बुझ्दैनौ,
मुस्कान दिन्छु भन्दा पनि किन तिमि हस्दैनौ !!
एकै बचन बोल्दा खेरी माया बसेछ,
आफ्नै छाया पनि तिमीमा खसेछ !!
भेट्न आउनु भन्दा पनि किन तिमि आउदिनौ,
मैले आफनै ठान्दा पनि किन तिमीले ठान्दिनौ !!
अझै पनि उस्तै माया तिमीलाई गर्नेछु,
यो जिबनमा तिम्रै लागि भर पर्नेछु !!
लामा भाई (ईस्ट मान वाइबा)
नुवाकोट
 हल कुवेत
फोन न: ५०६४९९२८

No comments: