Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Monday, February 11, 2013

रा.प्र.पा नेपाल प्रबाशी भातृसंगठन कतारले महाधिबेशन गर्ने


दोहा
एल बि नेपाली : -  रा.प्र.पा नेपाल प्रबाशी भातृसंगठन प्रबाशी नेपाली राष्ट्रवादी समाज दोहा , कतारको केन्द्रिय कार्य समितीको नियमित बैठक ले निम्न कुराहरु पारित गरेको छ। नियमित बैठक ले २०१३ अप्रिल १९ तारिक यस् समाज ले दोस्रो बर्ष पुरागरी तेस्रो बर्ष प्रबेश गर्न लागेको अबसर मा समाजको प्रथम राष्ट्रिय महाधिबेशन गर्ने निणय पारित गरेको छ। अप्रिल १९ का दिन सम्पर्न हुने राष्ट्रिय महाधिबेशन तयारीको लागि समाजका अघ्यक्ष श्री रविचन्द्र पौडेलको अघ्यक्ष्तामा बसेको उक्त बैठकले बिबिध बिषयमा छलफल गरी निन्न कुराहरु निणय पारित गरेको छ भने राष्ट्रिय महाअधिबेशनको लागि बिभिन्न समितीहरु गठन पारित गरेको छ । जस अनुसार (क) सगठन बिस्तार तथा सद्स्ता बितरण समिती ,(१) संयोजक :- समाजका सल्लाहकार :- श्री राहुल पोखरेल ,(२) सद्स्य (सनैया एरिया) :- श्री सुमन श्रेष्ठ ,(३) सद्स्य (दोहा एरिया) :- श्री सुजन राज ठकुरी ,(४) सद्स्य (मैदार एरिया) :- श्री सुभाषा निरौला ,(५) सद्स्य (होमसाइड एरिया) :- श्री रुपेन्द्र बहादुर बस्नेत ,(६) सद्स्य (दुखान एरिया) :- श्री रमेश जैशी ,(ख्) आथिक समिती(१) संयोजक समाजका कोषाध्यक्ष :- श्री राजन कार्की ,(२) सद्स्य :- श्री दिपेश बहादुर थापा ,(३) सद्स्य :- श्री बिष्णु (भान्जा) रहनु भएको छ । 
त्यसै गरी (ग) प्रचारप्रसार समिति (घ्) मञ्च तथा हल व्यवस्थापन समिति (ङ्) अतिथी व्यवस्थापन समिति(च्) यातायात व्यवस्थापन समितिको संयोजक तथा सद्स्यहरु आगामि बैठकले निणय पारित गरेको छ। यस समाजका संरक्षक श्री धुब्रराज खनिया , सल्लाहकार श्री सरोज पुडासैनी र श्री राहुल पोखरेल ले सुपरिवेक्षण गर्दै आवश्यकतानुसार सल्लाह सुझाव दिनुहुने छ ! यस् प्रथम राष्ट्रिय महाअधिबेशन लाई सम्बोधन गर्न कतारमा “राष्ट्रवादी नेता तथा राष्ट्रिय प्रजात्रन्त्र पाटी (नेपाल्) का केन्द्रिय अध्यक्ष श्री कमल थापा ज्यु लाई प्रमुख अतिथीको रुपमा निमत्रणा गर्ने निणय पनि गरिएको छ। 

No comments: