कुवैत सिटी फेब्रअरी ६। एनआरएन कुवैत को बृहद भेलायही यही शुक्रबार जिलिब अल सोयख "अप्सरा हलमा"हुने भएको
हुदा सम्पूर्ण प्रबासी नेपाली हरुमा उपस्थितिको लागि अनुरोध गरिएको छ। एनआरएन कुवैत महा-सचिव कल्याण कुमार श्रेष्ठ खाडी न्युज संग कुरा
गर्दै सम्पूर्ण संघ संस्थाका प्रतिनिधि, समाजसेबी ,अग्रज ब्यक्तितो हरुमा पत्र
पठाई निमन्त्रणा गरिएको र कुनै पनि कारण बस निमन्त्रणा पत्र प्राप्त नभएको खण्डमा यो सूचना(समाचार)लाई नै निमन्त्रणा मानी सम्पूर्ण नेपाली लाई उपस्थिति को लागि अनुरोध गर्नु भयो।
नया नेत्रीत्व र अधिवेशन समबन्धि
भेलामा छलफल हुने भएको ले भेलामा उपस्थित भई आफ्नो धारणा राखी विचार विमर्श
गर्न खाडी न्युज पनि आम प्रबासी नेपालीमा अनुरोध गर्दछ।
थप जानकारीको लागि 65892420,66196505,99723070
50318618 सम्पर्क गर्नु होला।
No comments:
Post a Comment