टेक नेपाली
जर्मनी :- बुधबारे-१-धनकुटा निवासी फुर्मान लामाद्वारा निबेदनमा अनुरोध गरिए अनुसार सोही ठाउँ बस्ने भुपाल प्रसाद बास्तोला जर्मनी आई बेपत्ता भएको घर परिवारले खोज्न अनुरोध गरेकोले मिती०७ फेब्रवरी २०१३ का नेपाली दुतावास बर्लिनमा ईमेल मार्फत वहाँको खोजीको लागि नेपाली दुताबासले एन आर एन जर्मनीलाई अनुरोध गरेकोले एन आर एन जर्मनीले संयुक्त रुपमा निज भुपाल प्रसाद बास्तोलाको खोजीको लागि, संपूर्ण जर्मनी बासी नेपाली दाजु भाई तथा दिदी बहिनीहरु कोही कसैले चिनेको तथा भेटेको अवस्थामा नेपाली दुताबास Guerickstrasse २७ बर्लिन तथा ०३०३४३५९९२० मा र एन आर एन ए जर्मनीको कुनै पदाधिकारीहरुलाई सुचना गरी सहयोग गरिदिनु हुन एन आर एन ए जर्मनी अध्यक्ष पुष्प थापाले एक प्रेस बिज्ञप्ती मार्फत हार्दिक अनुरोध गर्नु भएको छ ।
No comments:
Post a Comment