
"लामा भाई" इस्ट मान वाईबा
कुवेत फ्रेब्रुअरी १६ नेपाल तामाड.घेदुड.कुवेतको आयोजनामा बिगतमा आबासिय स्थित इण्डियन इण्डिग्रेट स्कुलमा आयोजित भोज तथा ल्होछार साँस्कृतिक कार्यक्रम को समिक्ष एवं उक्त कार्यक्रमका सहयोगी संघसंस्था, प्रायोजक,सहप्रयोजक,पत्रकारहरु साथै कलाकारहरुलाई सम्मान कार्यक्रम कुवेत सिटीको मुर्गाब स्थित पन्चा कन्या रेष्टुरेन्टमा फ्रेब्रुअरी १५ शुक्रबारको दिन सम्पन्न भएको छ |नेपाल तामाड.घेदुड.कुवेतका अध्यक्ष राम लामा घ्लानको सभापतित्वमा भएको कार्यक्रममा कुवेतमा क्रियाशील संघसंस्था प्रतिनिधिहरुको उपस्थितिरहेको थियो |घेदुङ्का माहासचिब अमृत तामाड. लोप्चनले सन्चालन गरेको उक्त कार्यक्रममा उपस्थिति अतिथि गणले गता ल्होछार कार्यक्रमको समिक्ष गरेका थिए |विभिन्न संघसंस्था,कलाकारहरु,प्रायोजक सहयोगीहरुको सहयोगले कार्यक्रम सम्पन्न भएको भन्दै सहयोगी हरुलाई बिशेष धन्यबाद दिदै आगामी कार्यक्रमहरुमा पनि सहयोगको अपेक्ष गर्दै कार्यक्रम सफलताका साथ सम्पन्न भएको कुरा सभापति एवं अध्यक्ष राम लामा घ्लानले समिक्ष कार्यक्रममा मन्तब्य दिएका थिए | मन्तब्यकै क्रममा घेदुड.का ग्राफिक डिजाईनर एवं "म्हेन्दोमाया"गायक पुष्प वाईबाले संघसंस्थाको सहयोगी कलाकारहरुको बिशेष सहयोग बाट कार्यक्रम भब्यतब्यताका साथ सम्पन्न भएको कुरा ब्यक्त गरे | सम्पूर्ण तामाड.जातिहरुको हातेमालोको कारण कार्यक्रम सम्पन्न भएको भन्दै आगामी दिनमा पनि तामाड.हरु एक हुनुपनमा जोड दिदै एन आर एन ए कुबेतका अध्यक्ष एवं नेपाल तामाड.घेदुड.कुवेतका बरिष्ठ सल्लाहकार राजेन्द्र तामाङ्ले आफ्नो मन्तब्य दिदै समिक्ष गरेका थिए | समिक्ष मन्तब्य दिने क्रममा कुवेत नेपाल डट कमका सम्पादक इन्द्र भुसाल, नेपाल कुवेत डट कमका सम्पादक नवराज पन्थि खाडी न्युजका प्रबन्ध निर्देशक धुर्ब संग्रौला(कुमार झापाली)तमु समाजका अध्यक्ष खोप बा.गुरुड. U A E Exchange का प्रतिनिधि राम बस्नेत लालीगुराँस साँस्कृतिक परिवार नेपालका संप्क्षक मनिष राई लगाएतका बतगहरुले ल्होछार कार्यक्रम भरपूर भरि दर्शकको माझमा एतिहासिक ढंगले सम्पन्न भएको भन्दै आ.आफ्नो मन्तब्य राखेका थिए |
स्थानीय कलाकारहरुको प्रस्तुति बढी भयो भन्ने दर्शकको असन्तुष्टिलाई प्रस्ट पर्दै नेपाल तामाड.घेदुड.कुवेतका कलाकार संयोजक डि.बि लोप्चनले कार्यक्रम केहि ढिला सुरु भएर समय नपुगेको रा महिनौ दिनदेखि रियाल्सनमा लागि परेका एउटाई दिनको पर्खाइमा रहेर प्रस्तुति दिन आतुर कलाकारहरुलाई स्थान दिएकोले असन्तुष्टि नजनाई राष्ट्रका गहना कलाकारहरुलाई सदैव सम्मान गरिदिनुहुन र कलाकारहरुलाई गाली होइन ताली दिनु पर्ने जोड गर्दै कार्यक्रम सफलताका सात सम्पन्न भएको कुरा आफ्नो समीक्ष मन्तब्य दिएका छन्त्यसैगरी कार्यक्रम कुवेतका एतिहासिक ढंगले
स्थानीय कलाकारहरुको प्रस्तुति बढी भयो भन्ने दर्शकको असन्तुष्टिलाई प्रस्ट पर्दै नेपाल तामाड.घेदुड.कुवेतका कलाकार संयोजक डि.बि लोप्चनले कार्यक्रम केहि ढिला सुरु भएर समय नपुगेको रा महिनौ दिनदेखि रियाल्सनमा लागि परेका एउटाई दिनको पर्खाइमा रहेर प्रस्तुति दिन आतुर कलाकारहरुलाई स्थान दिएकोले असन्तुष्टि नजनाई राष्ट्रका गहना कलाकारहरुलाई सदैव सम्मान गरिदिनुहुन र कलाकारहरुलाई गाली होइन ताली दिनु पर्ने जोड गर्दै कार्यक्रम सफलताका सात सम्पन्न भएको कुरा आफ्नो समीक्ष मन्तब्य दिएका छन्त्यसैगरी कार्यक्रम कुवेतका एतिहासिक ढंगले

सफल हुनुमा राष्ट्रका चौथो अंग कुवेतमा सकृय विभिन्न संन्चारमाध्यम रा पत्रकारहरु, प्रायोजक U A E Exchange ,सहप्रयोजक मेनपावर एसोसिएसन, कुवेत नेपाल र विभिन्न संघसंस्थाको सहयोगका सयौ कलाकारहरुको कडा मिहेनेतका सात सम्पन्न भएको कुरा राख्दै सहयोगको लागि बिशेष धन्यबाद नेपाल तामाड.घेदुड.कुवेतका प्रबक्ता सुरेश ग्याबग तामाड.ले मन्तब्य,आफ्नो मन्तब्य राखेका थिए | नेपाल तामाड.घेदुड.कुवेतले समीक्ष कार्यक्रमको साथमा सहयोगी संघसंस्था,संन्चारमाध्यम,कलाकारहरुलाई गरेका छन् | नेपाल तामाड.घेदुड.कुवेतका प्रत्येक बर्ष बिशेष सहयोग गर्न घेदुड.का पदाधिकारीलाई दिइने सम्मान ११ जनालाई सम्मान गरेका छन् घेदुड.का सकृय बिशेष व्यक्तित्वहरु सुरेश ग्याबग तामाड., डि.बि लोप्चन, आश ब तामाङ्, उपाध्यक्ष अर्जुन तामाङ्, सुन बहादुर घलान, लामा मिना वाईबा, लछमी तामाड,.कृष्ण तामाड.,आदिलाई घेदुड.ले बिशेष सम्मान गरेका छन् |
त्यसैगरि प्रायोजक U A E Exchange मेनपावर एसोसिएसन लगाएत सहयोगी संघसंस्थाहरु तमु समाज,मगर समाज,किरत याक्थुड.चुम्लुड.समाज,लाली गुराँस संस्कृतिक परिवार नेपाल,नेपाल कुवेत डट काम,कुवेत नेपाल डट काम,खाडी न्युज डट काम,लगायत सम्पूर्ण सहयोगी हरुलाई बिशेष सहयोगीको भूमिका निर्वाह गरेकोमा घेदुड.ले प्रशंसा-पत्र को सातमा सम्मान गरेका छन् | त्यसैगरी नेपाल तामाड.घेदुड.कुवेतले गत सम्पन्न ल्होछारमा सकृय घेदुड.का कलाकारहरु नृत्य प्रशिक्षक अशोक लामा, नृत्य प्रशिक्षक डुप्चन तामाड.,कुवेतका लागि चर्चित नृत्य कलाकार मन्दी प्रधान,बबिता तामाड.,पुष्प वाईबा दिलु बोम्जन,रेशम लामा,दोर्जे लामा,नव प्रवेश कलाकार विकल्प वाईबा,राजु थिड.,लगायत सम्पूर्ण विभिन्न संघसंस्थाबाट प्रतिनिधि सहभागी कलाकार हरुलाई प्रशंसा पत्रको साथमा सम्मान गरेका छन्| आफ्नो भाषा संस्कृति जोगौन तल्लिन घेदुड.सामाजिक कार्यमा पनि तेतिकै सकृय छन् बिशेष गरि तामाड.कला कलाकारलाई माया गरि कलाकारको बिशेष लागि पन घेदुड.ले साच्चिकै यस ल्होछार कार्यक्रमबाट इतिहास रच्न सफल भएको छ त्यसैगरी सामाजिक सेवामा लागिपर्न कला संस्कृति र कलाकारको संरक्षनमा अझै अगि बढ्न र यसैगरी एतिहासिक कार्य गरि अझै अगाडी बढ्न सकुन खाडी न्युज डट कामको तर्फ़ बाट सफलताको कामना।
No comments:
Post a Comment