सरकारले ग्याँसको मुल्यमा भारी मुल्यवृद्धि गरेको छ । आयल निमगले ग्यासको भाउ बढाएर प्रति सिलिण्डर २१ सय रुपैयाँ बनाएको छ । घरायसी उपभोक्ताले यो मुल्यमा ५ सय ५० रुपैयाँ अनुदान पाउने छन् । व्यवसायिक उपभोक्ताले भने प्रति सिलिण्डर २१ सय रुपैयाँ नै तिर्नु पर्ने छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment