भाईराम चौलागाई
कुवैत सिटी मार्च १। नेपाली जनप्रगतिशिल मोर्चा कुवेतको पहिलो अधिबेसन आज एक कार्यक्रम बीच सोल्टी रेष्टुरेण्ट मुर्गाब कुवैत सिटी मा सम्पन्न भएको छ। जनप्रगतिशिल मोर्चा कुवेतको अधिबेसन संयोजक दिपक बिष्टको अध्क्षयतामा सम्पन्न कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेतका अध्यक्ष राजन रिमाल लालीगुराँस सांस्कृतिक परिवार,कुवैतका अध्यक्ष राजेन्द्र बिरही र स्थानीय मिडियाकर्मी को उपस्थिति रहेको थियो। १२ बजे शुरु हुने भनिय पनि सक्रिय साथीहरुको समय व्यस्तताका कारण दिउसो ३ बजेबाट सुरु भएको थियो। सहमति बाट नै कार्य समिति तय भएको थियो। कार्य समिति निम्न अनुसारको रहेको छ।
अध्क्षय : राजन घिमिरे
उपाध्क्षय:मस्त बि क
उपाध्क्षय:हर्क सिंह आङ्ग्बो (बन्धु)
माहासचिब :दिपक बिष्ट
सचिब: हेमराज उपाध्याय
कोषध्क्षय:शिब प्रसाद भण्डारी
सदस्य हरु :देबराज अधिकारी ,चुडामणि भटराई ,दोलज गिरि ,भोजकुमार चापागाई ,उदिराम ओली ,शुब्बा बहादुर तामांग ,कृष्ण गिरि ,फुल बहादुर बराम ,हिमाल भण्डारी ,
सदस्यहरु विस्तार गर्दै जाने जस अनुसार महिला तथा जनजाती लाई समानुपातिक रुपले समेट्दै जाने।
सल्लाकार :सन्त बहादुर थापा
No comments:
Post a Comment