मिति : ३०१३।०३।१०
सूचना सूचना सूचना
आदरणीय कुवेत वासि नेपाली दाजुभाई दिदि वहिनिहरुमा गैर आवसिय नेपाली संघ को सुचना
आउने मे महिनामा हुने गैर आवसिय नेपाली संघ कुवेतको महादिवेशन हुने भएकोले नयाँ सद्स्यतका लागि फर्म भर्नका लागि सवैमा सूचीन गर्न चाहान्छ । कुवेत वासि नेपाली श्रमिकहरुको कामलाई मध्य नजर गरि फर्म सर्व शु लभ होस भनि एक व्यक्ति लाई ३ वटा सम्म फर्म लान पाउने व्यवस्था गरेको र फर्म भरेर वुझाउने वेलामा मात्र ३ केडि शुल्क तिर्नु पर्ने व्यवस्था पनि यसै सूचना वाट अवगत गराउन चाहान्छ । फर्म लिनलाई निम्न व्यक्ति संग संम्र्पक गर्नहुन अनुरोध गर्दछ ।
१. कुमार झापाली(ध्रुव कुमार संग्रोला) संम्पर्क : ९९४५१३१४ वा ५०३०५२६४
२. जितेन्द्र कार्कि(हवाली, फाहाहिल, मुर्गाव) :९७७२९३९०
३. श्रीकृष्ण भण्डारी(दुतावस आस पास समय विहान १० बजे देखि १ बजे सम्म) :६७६४६७८५
महासचीव
कल्याण कुमार श्रेष्ठ
गैर अवासयि नेपाली संघ, कुवेत
संम्र्पक: ९६५५६८९२४२०
No comments:
Post a Comment