Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Saturday, March 9, 2013

कुवेतमा उपचारका क्रममा एक नेपालीको मृत्यु


कुवेत सिटी 
स्थाई घर धनकुटा भई   बैदेसिक रोजगारीका सिलसिलामा कुवेतको नाज इरानियन रेस्टुरेन्टमा बिगत ४ बर्ष देखि कामगर्दै आउनुभएका सहपाठी दाई टेक बहादुर ताम्ली [राई ]को श्रीमती पताकुमारी राई लाई सामान्य बिमार भई ७  मार्चमा  सोयख  स्थित अल सवा हस्पिटलमा भर्ना गरेको र भोलिपल्ट ८ मार्च सुक्रबारका दिन उपचारका क्रममा अकस्मात निधन हुन गएको छ।उहाको निधनले उहाका सुभेच्छक परिवार र हामी कुवेतमा रहेका सम्पर्ण नेपालीलाई दुखि बनाएको छ।उहाको  ५ बर्षीय  छोरा छन्।यस दुखत घडिमा उहाँले यस संसारबाट गए पनि उहाको आत्मा लाई  शान्ती मिलोस भन्ने कामना गर्दछौ 
श्याम प्रसाद पराजुल


Inline image 1

No comments: