चारै तिर खुल्ला आकाश मरूभुमीको फाटमा
बिहानै देखी बोकी हिडछु साबेल, गैती काधमा !!
बिहानै देखी बोकी हिडछु साबेल, गैती काधमा !!
गाँउघरको याद आउछ सधै भरि झलझली रातमा
मेरी प्रियसी रूदिन होलिन मलाई नै सम्झी झलझली दिन रातमा !!
मेरी प्रियसी रूदिन होलिन मलाई नै सम्झी झलझली दिन रातमा !!
दिन गयो ,महिना गयो, बर्ष पनि बित्यो
पैसै-पैसा भन्दा भन्दै जिवन बितने भयो !!
पैसै-पैसा भन्दा भन्दै जिवन बितने भयो !!
प्रसाद तिम्सीना
झापाली
हाल:-मंगाफ, ( कुबेत )
फोन न. :-५५७१३८१४
झापाली
हाल:-मंगाफ, ( कुबेत )
फोन न. :-५५७१३८१४
No comments:
Post a Comment