"सेवा र सहयोग नेपाली मनको चाहना,नेपालकुवैत मनकामना उपकार कोषको स्थापना"
कुवैत सिटी मार्च । सेवा र सहयोग नेपाली मनको चाहना नेपाल कुवैत मनकामना उपकार कोषको स्थापना भन्ने मूल नारा को साथ कुवैतसिटीमा गत शुक्रबार एक कार्यक्रम बीच नेपाल कुवैत मनकामना उपकार कोष औपचारिक रुपमा गठन गरिएको छ। राजु भट्टराई को अध्क्षयतामा सम्पन्न कार्यक्रम मा प्रमुख अतिथि माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेत का अध्क्षय धर्म राज गिरि रहुनभएको थियो भने स्वागत मन्तब्य भवानी खरेल ले दिनु भएको थियो। सभापति र प्रमुख अतिथि बाट पर्दा खोलेर कार्यक्रम को उद्घाटन गरिएको थियो।
कार्यक्रममा स्थानीय मिडियाकर्मी नेपाली संघ संस्थाका प्रतिनिधि को उपस्थिति रहेको थियो। नेपाल कुवैत मनकामना उपकार कोष को कार्यसमिति निम्न अनुसार रहेको छ।
अध्क्षय राजु भट्टराई
उपा अध्क्षय प्रेम गुरुङ
उपा अध्क्षय भवानी खुलाल
सचिब ज्ञानेन्द्र गुरुङ
सह-सचिब शुभ फुर्वा तामाङ्ग
कोषध्यक्ष याम प्रसाद तिमिल्सिना
सह-कोसाध्यक्ष राम कुमार लामा
सदस्यहरु शंकर नेपाल,एकराज पौडेल,रोम बहादुर ढकाल , रेशम गौतम, हुकुम शाही, र नित्यानन्द सुबेदी
सल्लाहकार राजेन्द्र रानाभाट ,मन्दिप गिरी बिराज गुरुङ, र सुमन कार्की
No comments:
Post a Comment