कुवेतमा क्रियासिल नेपाली संघ संस्थाका प्रतिनिधि ,समाजसेबी ,स्थानीय मिडिया कर्मी र सम्पूर्ण प्रबाशी नेपालीहरुलाई अतिथि कलाकारको स्वागतको लागि कुवैत अन्तराष्टिय बिमान स्थल उपस्थितिको लागि आयजोक को अनुरोध
भाईराम चौलागाई
कुवैत सिटी अप्रिल ३ । मेची-महाकाली बृद्धाश्रमको सहयोगार्थ आयोजना गरिएको च्यारिटी शो को लागि अतिथि कलाकार हरु राजेश पयल राइ, धीरज राइ र रोमा न्यौपाने आउदो बुधवार बिहान २:३० बजे फ्लाई दुबै को फ्लाइट नम्बर FZ -०६७ बाट कुवेत आउने पक्का भएकोले अतिथी कलाकारहरुलाई स्वागत गर्न कुवेतको अन्तराष्टिय बिमान स्थल मा बुधवार बिहान २:३० बजे उपस्तिथ भईदिनु हुन मेची-महाकाली बृद्धाश्रम निर्माण समिती बैदेसिक साखा कुवेतका अध्क्षय धर्म राज गिरीले कुवेतमा क्रियासिल नेपाली संघ संस्थाका प्रतिनिधि ,समाज सेबी स्थानीय मिडिया कर्मी र सम्पूर्ण प्रबाशी नेपालीहरुलाई अनुरोध गर्नु भएको छ।
यस कार्यक्रमको मुख्य प्रायोजक यु ए इ एक्सचेन्जले अहिले अफर स्वरुप गोल्ड कार्ड हुने आफ्ना ग्राहक को लागी कुपन खुलाएको छ यु ए इ एक्चेन्जको गोल्ड कार्ड भएको जो कोहिले त्यो कुपन पाउनेछन । जुन कुपन लिएर जानेले प्रवेश शुल्क ३ के डि मात्र तिर्नु पर्नेछ भने यो कुपन नहुनेको लागी प्रवेश शुल्क ४ के डि रहेको छ । मेची महाकाली बृद्धा आश्रामको च्यारिटी शो को लागि। कलाकार हरु मार्च ६ तारिख कुबेत आइपुग्नेछन भने कार्य क्रम ८ तारिख (शुक्रबार)मध्यान्ह १२ बजे बाट सुरु हुनेछ। ८ मार्च मा कुबेतको जिलिब आबासिय स्थित इण्डियन इण्डिग्रेट स्कुलमा आयोजना हुने कार्यक्रम ८ तारिख (शुक्रबार)मध्यान्ह १२ बजे बाट सुरु हुनेछ।
No comments:
Post a Comment