त्रिलोचन कोइराला रयुएई
नव बर्ष २०७० तथा होलि पर्बको अवसर पारेर नेपाली प्रतिभा मंच युएइले अबुधाबीको कर्नेश पार्कमा बनभोज साथ सुभकामना आदनप्रदान कार्यक्रमका सम्पन्न गरेको छ ।
मंचका अध्यक्ष दीपक कुवरले उपस्थित सम्पूर्णलाई नबबर्ष तथा होलि पर्बको सुभकामाना दिएपछि उपस्थित सम्पूर्णले एक अर्का बिच सुभकामना आदनप्रदान गरेर पहिलो चरणको परिचयात्मक कार्यक्रम भएको थियो । परिचायात्मक कार्यक्रम सम्पन्न संगै नेपालीपन झल्किने नेपाली प्रसिद्ध सेलरोटी,अचार,मासु अनि चिउराको साथमा मनोरनानात्मक सांगितिक कार्यक्रम भएको मंचका महासचिव किसोर सुनवारले बताए ।स्वादिष्ट परिकारहरुले वनभोजको रौनाक बढाएको दोश्रचरणको कार्यक्रममा गीत ,संगीत ,कला अनि साहित्यमा रुची साथै आस्था राख्ने सबै प्रबासी नेपालीको साझा चौतारी बनाउने उदेश्यले स्थापना भएको नेपाली प्रतिभामंच यु।ए।ई।ले गीत ,संगीत ,कला अनि साहित्यक क्षेत्रमा सक्रिय तथा सुभचिन्तकहरुको छुट्टै पहिचान गराउने मंचका अध्यक्ष दीपक कुवरले बताए ्र
लोक दोहोरिमा बजेको नेपाली मादल, गितारको संगित अनि सुनेर वरिपरिका अन्य दर्शकको ओइरो लागेको थियो बनभोजको बिशेष आर्कषण नेपाली प्रतिभामंचको “यो हो।।नेपाली प्रतिभामंच।।।।।।।”बोलको थेम्स गीतबाट शुरु भएको कार्यक्रम संचालन प्रेम लुहगुनले गर्नु भएको थियो ्र
सस्थाका सबै पदाधिकारीहरुलाई सदस्यता कार्ड बितरण गरिएको कार्यक्रममा प्रतिभा मंचको प्रगतिको कामना गर्दै आगामी दिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्न उपस्थित सम्पूर्ण अतिथिहरुले प्रगतिको कामना गरेका थिए ्र नेपाली जनसम्पर्क समिति यु।ए।ई।क चित्र बहादुर के।सी।को प्रमुख आतिथ्य,गुल्मी सेवा समाज अबुधाबीका अध्यक्ष कृष्ण गौतमको बिशेष आतिथ्य र नेपाली प्रतिभा मंच यु।ए।ई। का अध्यक्ष दीपक कुँवरको अध्यक्ष्यतामा सम्पन्न भएको थियो ्रस्याङ्जा समाजका शंकर न्यौपाने ,जनसम्पर्कक महामन्त्रि मिन रानाभाट लगायत कला साहित्य प्रति आस्था राख्ने स्थानीय कलाकारहरुको ठुलो जमघट थियो्र कार्यक्रममा ६ दर्जन बडी कला प्रेमीहरुको उपस्थित रहेको थियो ।
No comments:
Post a Comment