Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Monday, March 4, 2013

विनोद चौधरी विश्वका अर्बपतिको सूचीमा पर्ने पहिलो नेपाली

२१ फागुन, काठमाडौं । पहिलो अमेरिकी पत्रिका फोर्बसले सर्वजनिक गरेको विश्वका अर्बपतिहरुको सूचीमा नेपाली उद्योगी विनोद चौधरी पनि पर्नु भएको छ । यससँगै उहाँ नेपालको पहिलो अर्बपति भएको पत्रिकाले दावी गरेको छ ।
फोर्बसले तयार पारको १ हजार ४ सय २६ जनाका चौधरी पनि पर्नु भएको हो । १ अर्बका मालिक ५७ वर्षीय चौधरी १ हजार ३ सय ४२ औं नम्बरमा हुनुहुन्छ ।

No comments: