खाडी न्युज मिति ३०१३।०३।०३
ध्यानाकर्षण
विभिन्न मिडियामा आएको गैर आवसिय नेपाली संघ, कुवेतको निर्वाचन समिति वाट निर्वाचन सम्वन्धि आचार संहिता सम्वन्धि वुदाहरुमा विरोधाभाष पूर्ण टिका टिप्पणीहरु आएकोमा निर्वाचन समितिको ध्यानाकर्षण भएको छ । गैर आवसिय नेपाली संध लाई सर्वहारा श्रमिकको नाम दिई उमेदवारि धोषणा गर्नमा आएकोमा कुवेत वासि जोकोहिलाई आचार संहिता प्रति चित्त नवुझे निवार्चन समितिका सदस्य धुव्रकुमार संग्रोला टेलिफोन ९९४५१३१४ वा सदस्य सचिव कल्याण कुमार श्रेष्ठ देलिफोनः ६५८९२४२० मा संम्पर्क गरि आप्mनो प्रतिकृया, सल्लाहा सुझाँव दिन हुन निवार्चन समिति हार्दिक अपिल गर्दछ ।
विगतका कमि कमजोरिलाई मध्य नजर गरि यसपालिको निवार्चन समितिले केहि निर्णायक कदमहरु चाल्न परेको व्यहोरा पनि श्रमिकहरुमा सूचीत गराउन चाहान्छ ।
वुदा १ मा कुवेतमा कुनै पनि १८२ दिन कटेका नेपालीले साधरण सदस्यताका लागि फर्म लिदां संगै परिचयपत्र दस्तुर तथा फर्म दस्तुर ३ के.डि वुझाउने पर्ने छ। तर्सथ एनसिसि कुवेतले जारि गरेको फर्म भन्दा अन्य फर्म मान्यहुने छैन
- यस सन्दर्भमा केन्द्रको विधान अनुसरकै १ केडि आवेदन फर्म लिने हो र फर्मको शूल्क पनि १ केडि नै हो ।
- आचार संहितामा वुदा ३ मा “महाधिवेशनमा भाग लिन एनसिसी कुवेतले जारी गरेको पञ्जिकृत सदस्यहरुको परिचय पत्र अनिर्वाय हुनुपर्ने छ । परिचय पत्रका साथ कुवेतको आवसिय भिष –सिभिल आईडि÷पतका या आवसिय प्रमाण वा मेडिकल कार्ड साथैमा हुनुर्ने छ ।” एक जाना सधारण सद्स्य १ चोटि फर्मको पैसा तिर्न सम्वन्धीत ठाउ धाउने अर्काे चोटि फोटो लिएर कार्ड वनाउन पैसा र फोटो लिएर फेरि सम्वन्धित ठाउँ धाउदा सर्वहारा श्रमिकलाई अहिलेको शूल्कभन्दा धेरै पर्ने र श्रमिकलाई सास्ति हुने भएको हुदा १+२=३ केडि राख्न वाध्य भएका हौ । यस्तो कुरालाई सर्वहारा विपन्न वर्ग भन्दै राजनिति नगरिदिन हुन संम्पूण वर्ग, क्षेत्र, जातजाति, उत्पिडन सर्वहारामा अनुरोध गर्न चाहान्छ।
- मरुभूमिको देश कुवेतको नेपाली संम्पूर्ण श्रमिकहरु जो १८२ कटेका छन् सवै गैर आवसिय नेपाली नै हुने अधिकार पनि उतिकै हुन्छ जति संस्था संग आवद्ध हुन चाहाने र मतदानमा भाग लिने ईच्छुक व्यक्तिले ३ केडि गैर आवसिय नेपाली संघलाई सहयोग गर्दछ र ३ केडि को शूल्कले सर्वहाराको सर्वस्य नजाने वरु यस योगदानले भावि एनसिसि कुवेतलाई टेवा पुग्ने कुरा पनि जानकारि गराउन चाहान्छ। आप्mनो सिमित स्वर्थलाई सर्वहारा वर्गको हवाला दिई निवार्चन समितिको काम कार्वाहिमा रोकावट नगारई दिनहुन नेपाली समाजका अगुवा, वद्धिजीवीमा निवार्चन समिति हार्दिक अनुरोध गर्दछ ।
तसर्थ वर्तमान परिस्थितिलाई वुझेरै निर्वाचन समिति ठोस कदम चाल्न वाध्यभएको हो सवैको सहयोग अपरिर्हाय हुने हुदा यस कुरामा समर्थन जर्नाइदिन हुन हार्दिक अनुरोध गर्दछ ।
सदस्य सचीव
कल्याण कुमार श्रेष्ठ
गैर अवासयि नेपाली संघ, कुवेत
No comments:
Post a Comment