विश्वमा शान्ति क्षेत्र भनेर चिनिएको देश नेपाल,
नेपालमै जन्मीए सिदार्थ गौतम बुद्ध !!

माया देबीको कोखबाट जन्मीने बित्तीकै सात पाईला हिडेका डोपहरू अजै पनि ताजै छन,
शान्तिको लागि ज्ञान प्राप्त गर्न गए भारतमा तर सिदार्थ गौतम बुद्ध जन्मीए नेपालम !!
स्यंम्भुको दुईवटा आखाँ सिदार्थ गौतम बुद्धले दिए शान्तिको प्रतिकमा,
डाँफे,मुनाल नाच्दछन हिमालमा सिदार्थ गौतम बुद्ध जन्मीए नेपालमा !!
चाईना र इन्डियान भन्दछन सिदार्थ गौतम बुद्ध जन्मीएका होईन नेपालमा,
स्यंम्भुका दुईवटा आखाँका प्रतिकले भन्दछन सिदार्थ गौतम बुद्ध जन्मीए नेपालमा !!
शान्ति देश नेपाललाई पारे भताभुङ्ग राजा र नेताले,
भगवान बुद्धको उपदेशले मात्र पुगेन फेरी बोलाउनु परेउ हामी नेपाली जनताले !!!
नेपाल तामाङ घेदुङ कुवेतका लामा गुरु लामा भाई इस्ट मान वाइबा
नुवाकोट
हल_ कुवेत
५०६४९९२८
नुवाकोट
हल_ कुवेत
५०६४९९२८
No comments:
Post a Comment