Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Tuesday, March 5, 2013

"तपाईको यादमा "


यहि छ झैँ लाग्छ निशा दिदी तर मैले भेट्न सकिन,
लाग्छ कहिले कही यहि छ निशा प्रतिछ्यामा मेरो आखा थकीना !!

बबिताले भन्दै थियो ल्होछारमा रुदै निशा दिदिको याद आयो,
तेही उसको कुराले मेरो पनि मन तपाइलाई सम्झी कटक्क खायो !!

हरेक कुवेतको प्रोग्राममा सबैलाई देख्छु निशा दिदिलाई देख्दिन,
रत्न बबिता सबै कलाकारहरु रुन्छन तपाइलाई सम्झी अब कुनै सायरी लेख्दिन !!

facebook को फोटो हेर्छु अनि कुवेतमा तपाई नाचेको भिडियो हेर्छु तर बोल्दैनौ, 
सधै नमस्ते भाई नमस्ते बहिनि भन्थेउ तपाइले अब त हामी मत्र एकोरो तपाईसंग मनको !! कुरा खोल्दिन 

खोई आज मलाई किन निशा दिदि को याद आयो, 
सायद निशा दिदिले पनि हामीलाई बिर्सेको छैन तेसैले वहालाई सम्झने बाध्य बनायो !!!

निशा दिदि तपाई जहाँ हुनुहुन्छ खुसी रहुन 
हामी कुवेतका सम्पूर्ण तामाङ तथा गैर तामाङ कलाकार दाजु भाई तथा दिदी बहिनि तपाइलाई सम्झिरहनेछौ 

तपाइको माया अनि सम्झनामा सानो कविता कोरिएको छु 
तपाइको यादमा हामी नेपाल तामाङ घेदुङ कुवेत परिवार अपुरो भाको छ 
हामीले धेरै मिस गरेका छौ निसा नाना 

तपाइको भाई 
पुष्प वाईबा तामाङ 
नुवाकोट दंसिंग 
हाल कुवैत
मो 99266225

No comments: