एन आर एन ए लाई हाक्न खोज्दैहुनुहुन्छ सफलताको कामना तर तपाईहरुले बोलेका १/१ सब्दको रेकर्ड छ ति कतिको साबित गर्न सक्नुहुने रहेछ कुवेतमा रहेका नेपालीको भावनालाई कसरि हेरिदो रहेछ हामीले हेर्न ,देख्न र लेख्न पाइने छ।
श्याम
पराजुली
कुवैत
सिटी मार्च ३। एन आर
एन कुवेतले मे
१७ मा निर्वाचनको
मिति तोकी निर्वाचन
कमिटि गठन र निर्वाचन
आचार संहिता तथा
नियमावली सार्बजनिक सकेको छ
तर कुवेतमा भएका
७० हजार
नेपाली मध्य कति
नेपालीलाई एन आर
एन ए के
हो र यसले
के गर्छ भन्ने
कुरा थाहा छैन।त्यसकारण सदस्य बन्नका
लागि १ कडी
बाट ३ कडीबनाएको
छ। एन आर
एन ए कुवेतले
के के गर्छ भन्ने
बारेमा निकै चासोको
बिषय बनेको छ।धेरै
साथी हरुले भनु
भएको छ कि
नेपाली राजदुताबासले एन आर
एन ए कुवेतलाई कम
गर्ने मौका दिएको
छैन।
अब
भने हामीले राजदुताबासमा
डेस्क राखेर हामीले
कुवेतमा रहेका नेपालीको काम
गर्ने छौ भनि सक्नु भएको
छ .चुनाबको मिति
नतोक्दै साथीहरुले आफ्नो नाम
दर्ता गरि सक्नु
भयको छ। हामीले
कुवेतमा देखि सकेका
छौ आफुलाई
दिइएको जिम्मेवारी
पनि निर्वाह गर्न
नसकेर थाहै नपाई
भागेको पनि देखेको
छु जसले यस लेखलाई
निगालेर पढ्छ सायद मनमा
अबसोच पैदा हुन्छनै
सकिन्छ भने
जिम्बेवार लिनुहोस् नत्र
भने नलिनुहोस्
जो
जसले एन आर
एन ए लाई हाक्न
खोज्दैहुनुहुन्छ सफलताको कामना तर
अन्तमा तपाईहरुले बोलेका १/१ सब्दको
रेकर्ड छ ति
कतिको साबित गर्न
सक्नुहुने रहेछ कुवेतमा
रहेका नेपालीको भावनालाई
कसरि हेरिदो रहेछ
हामीले हेर्न र देख्न
र लेख्न पाइने
छ। अन्तमा कुवेतमा
रहेका नेपालीको हक
र हितका लागि
राजदुताबासमा डेक्स राखी समस्याको
हल गरिने छ
भन्ने सब्दलाई सदैब
कायम रहोस।
अस्तु
.......
No comments:
Post a Comment