कती हिडे लक्ष्या खोज्दै,
लक्ष्या भेटिएन !!मरुभुमिको यात्रा मेरो,
कहिल्यै सकिएन !!
तिर्खाएर छटपटिन्छु,
पानी कही भेटिएन !!दुई आँखाको आशुले,
मेरो तिर्खा मेटिएन !!
जता हेर्यो पराई मान्छे मात्रै,
आफ्नो भने भेटिएन !!
बाधिराखु भन्छु दुख सबै,
छती भित्र अटिएन !!
पोखी हिड्छु जताततै,
कहिल्यै सकिएन !!जिन्दगिलाई परित्याग गारौ,
स्वाश चल्न कहिल्यै रोकिएन !!!
सुनिता मोक्तान तामाङ
सिन्धुपालचोकहल इजरायल तेल बिब
No comments:
Post a Comment