श्याम पराजुली
कुवेत सिटि २९ मार्च जनप्रगतिशिल मंच कुवेतको दोश्रो मासिक बैठक आज मुर्गाब इस्थित सोल्टी नेपाली रेस्टुरेन्टमा जनप्रगतिशिल मंचका अध्यक्ष ठाकुर प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्नभयो।मंचका महासचिब को अनुस्पस्थितिमा मंचका सचिब श्याम पराजुलीले बैठक संचालन गर्नु भयको थियो सक्रिय सदस्य गौतम हम्गाइपनि उपस्थित हुनुहुन्थो।आजको यस बैठकले केहि सदस्य संख्यामा पनि फेरबदल गरेको छ।यस मन्चमा आबद्ध महिला उपाध्यक्ष अमृता दर्नाल ले मन्चमा बस्ने ईच्छा नदेखायको हुदा उहाँको रिक्त पदमा मंचकै सक्रिय सदस्य माया न्येउपाने लाई निउक्त गरियको छ साथै १५ सदस्यबाट विस्तार गर्दै २१ सदस्य चयन भयको छ। र अब हुने दोस्रो बैठक् बाट संघठन विस्तार गर्ने निर्णय भएको छ।जनप्रगतिशिल मंचकी सक्रिय सदस्य मिना कुमारी वाइवा को जाहारा इस्थित अफिस बाट घर जादै गर्दा लुट पात गरि धेरै क्षेती भयको हुदा मन्चमा आबद्द साथीहरुले आफ्नो आफ्नो क्षमता अनुसार सहयोग गर्ने र कुवेतमा रहेका संघ सस्थहरुसग सहोयोगको पहल गर्ने जस्ता निर्णय भयका छन्।मासिक बैठक नियमित रुपले संचालन गरि अगाडी पर्ने भयको हुदा दोस्रो बैठकमा मंचका सम्पूर्ण सक्रिय साथीहरुलाई अनुरोध गर्दछु।
No comments:
Post a Comment