.............. काले सग को सँगत दिनानु दिन बढदै गैरहेको थियो अब म पनि उसकै ग्याङ्ग मा
सामेल भैसकेको थिय । त्यो गाउ को सोझो ठिटो राज अब अब बिस्तारै रक्की मा
रुपान्तर भैसकेको थियो नाम मात्र नभय र उस्का सबै आचरन हरु परिवर्तन
भैसकेका थिय । सँगत गुना को फल भनेझै बिस्तारै बिस्तारै राज उर्फ रक्की
कुलत को सन्सार मा रम्दै गयो । अब उस्को लागी चुरोट रक्सी को त के कुरा
गाजा चरेस पनि सामान्य बन्न थाल्यो । । पैसाको अभाब उनिहरु सजिलै टार्थे
कसैको पकेट मार्नु वा लुट्पाट गर्नु त उनिहरुको सामान्य जिबन भैसकेको थियो ।
।
जिन्दगी यसरी नै चलिरहेको थियो एक दिन को कुरा हो गोफ्ले काले साने छोटे चन्द्रे अनि म बसन्तपुर को त्यो रात्री मार्केट लाई आफ्नो कमाई खाने भाडो बनाउने उदेस्एका साथ प्लान मुताबिक नै त्यहाँ गयौ त्यहाँको बाताबरन बुझ्ने जिम्मा सानेले लिएको थियो साने मार्केट भित्र पस्यो अनि त्यहाँको बातबरन बुझेर आयो अनि राम्रै भएको इसारा दियो गोफ्ले र चन्द्रे मार्केट भित्र छिरे हामी पनि उनिहरुको पछी पछी लाग्यौ गोफ्ले र चन्द्रे आफ्नो पकेट मार्ने कलामा बेस्त थिय अनि हामी तेस्लाई सङ्ग्कलन गर्न नै बेस्त थियौ /ओहो आज त दरो माल हातपरिरहेको छ गोफ्ले मान्छे हरुको खल्ती बाट पर्स निकाल्थियो उस्ले चन्द्रे लाई पास गर्थ्यो चन्द्रे ले साने लाई साने ले मलाई अनि मैले कालेलाई पा्स गरिरहेका थियो एकासी त्यहाँ गोफ्ले ले आफ्नो खल्ती बाट फोन निकालेर ४ भनेर करायो उसको इसारा हामिले बुझिहाल्यौ । ओहो सुराकी हरु सग पो गोफ्ले को भेट पो भएछ जसनुसार उस्ले रुल न ४ को प्रयोग गरेको थियो अब भने हामी त्यहाँ बाट छुटियौ किनकी गोफ्ले को पछी सुराकी लागिसकेको थियो
हामी त्यहाँ बाट अलग भयौ सुराकी हरु त्यहाँ घुमिरहेका थिय म भने मन मा डर अनि भय लिएर उनिहरु बाट भाग्दै हिडिरहेको थिय मेरो आखा एकासी अगाडी को मान्छे मा पर्यो उ मलाई नै हेर्दै आइरहेको थियो उस्को हेराइ बाट नै म परिचित भैसकेको थिय कि उ सुराकी नै हो भनेर मन मा डर भएपनी मैले मुटु कसिलो बनाएर अगाडी बढे उ मेरो नजिकै आइपुग्न लागेको थियो अचानक कल्पना त्यहाँ कार लिएर आइपुगिन राज।>> राज कल्पना मलाई कार भित्र बाट नै बोलाईरहेकी थियिन म भने मन मा भएको डर अनि भय ले गर्दा एक्छिन कान नसुन्ने भैसकेको थिय
उन्को स्वर मेरो कान भित्र नै पस्न सकेनन । मेरै अगाडी आएर उन्ले कार रोकिन तेतिबेला सम्म त्यो मान्छे मेरै सामुन्ने मा आइसकेको थियो म भने हत्त न पत्त कल्पना को कार भित्र छिरे । त्यो मान्छे कल्पना को नातेदार पर्ने रहेछ उ म कल्पनाको कार मा बस्ने बित्तिकै झस्याङ्ग भयो । उस्ले कल्पना सग गुफ गरिरहेको थियो तर उस्का आखा भने मलाई नै नियालिरहेका थिय ।
एकैछिन को भलाकुसारी पछी हामी त्यहाँ बाट हिड्एउ कल्पना ले सगै पढ्ने साथी हो भनेको ले होला उस्ले मलाई सङ्खा गर्न सकेन । । । एकैछिन पछी कल्पनाले मलाई बेकरी क्याफे मा लिएर गयिन मन मा भएको डर ले पेट नै रित्तो भैसकेको थियो त्यहाँ उन्ले चाउमिन को अडर गरिन उनि मेरो आखा मा आख जुधाउन चाहन्थिन मेरो मन सग उन्को मन मिलाएर कुरा गर्न चाहन्थिन । म भने त्यो रेस्टुरेन्ट को सुन्दर्ता हेर्न मा नै बेस्त थिय । अब भने उनि मेरो सामिप्य मा नै आएर बसिन । कल्पना आफ्ना हात हरु मेरा हात मा बाध््न चाहन्थिन मलाई भने करेन्ट को झट्का हरु मेरो सरीर मा लागेको अनुभुती हुन्थ्यो । अबत हात मात्र नभएर उनि मेरो कुम मा नै आफ्नो टाउको राखेर बस्न लागिन अनि फेरी उहि पुरानो शब्द प्रयोग गर्दै फेरी पनि प्रेम प्रस्ताब राखिन मैले भने उन्का कुरा हरुलाई ध्यान नै दियिन ।
चाउमिन पनि आइपुगयो हामी चाउमिन खाएर त्यहाँ बाट मेरो कोठा सम्म ड्रप गरिदियिन मैले पनि उनको सहयोग को लागि धन्यबाद दिदै आफ्नो रूम मा उनलाई बोलाए रात धेरै नै परिसकेको थियो कल्पना ले आज मेरै कोठा मा नै बस्ने अडान राखिन मैले कति सम्जाउदा पनि उनले मानिन उनको जिद्द्दिपना बाट आजित भएर मा म केहि नबोली तेहा आफ्नो डोज बढाउने मनस्थिति बाट गाजा बनाउन लागे मलाइ लागेको थियो मेरो कुलत को संगत बाट उनले मा सग को साथ् छोड्नेछिन तेही भएर मैले उनकै अगाडी कुलत सेबन गरिरहेको थिय अब म कल्पना को दुनिया बाट धेरै टाढा पुगिसकेको थिय प्रिती को त्यो सुनौलो दरबार मा मेरो दिमाग पसिसकेको थियो मस्थिसक प्रिती लाइ नै देखिरहेको थियो मन चंचल भैरहेको थियो आखा उनकै पर्खाइ मा बसिरहेका थिय उनको आगमन सगै मेरो हरेक खुसि फेरी मै सग आउन थाले ति खुसि हरु हामीले एक आपस मा साट्न थाल्यौ खै प्रिती सग को त्यो भेट लाइ समधुर बनाउ दा बनाउ दै कति खेर निदाइयेछ पतो नै भएन . बिहानी को सिरेटो सगै आखा हरु खुलन थकाइ को अनुभूति सगै सरिर गलेर आयो येसो कोल्टे फेरेको आखा नै धर्मराउन थाल्यो मन स्तब्ध भएर आयो दिमाग ले काम नै गर्न सकेन खुल्ला आखा हरु बन्द हुन थाले मन मा असान्ती पैदा भयो अनि आफ्नो पश्चताप लाइ अंगाल्दै जिउने बाचा गरे ....................................................................................... क्रमस.................................... क्रमस .............क्रमस http://www.facebook.com/aparichitjeewan

No comments:
Post a Comment