अमेरिका ,मार्च २४ तारिख ,बाल्टिमोर एशोसियसन अफ नेपलिज इन अमेरिका ९बाना० को २०१३ (२०१५ को कार्य समितिको निर्वाचनमा विजय श्रेष्ठ दोश्रो कार्यकालको पुन बिजयी भएका छन्
मार्च २४ तारिख आज बिहान पूर्व सूचित समय अनुसार ८ बजे देखि साँझ ५ बजे सम्म निर्वाचन प्रक्रियामा मतदाताहरुले आफ्नो मत खसाएका थिए यिस बर्ष भएका सदस्यहरु मध्ये करिब ७० प्रतिशतले निर्वाचनमा मत खसाएका थिए अिधक्ष्य पदमा पुन बिजयी हुनु भएका विजय श्रेष्ठ ब्यबसायी हुन् भने सबैसंग मिलेर काम गर्ने भन्दै बानाले लिएको लक्ष्यलाई होस्टेमा हैसे गर्न आग्रह गरेका छन् सबैको सहयोग र सल्लाहबाट बाना अगाडी बढ्ने भन्दै सम्पूर्ण मतदाता ,शुभ चिन्तक र अन्य सबैलाई धन्यबाद दिएका थिए नवनिर्वाचित अधक्ष्य विजय श्रेष्ठले आग्रह र पूर्वाग्रहलाई त्यागी समाजको प्रगति र उन्नतिको हितको लागि सबै एक ढिक्का हुनु पर्छ भन्ने अभिव्यक्ति दिएका छन् श्रेष्ठले आफ्नो कार्यकालमा सामुदायिक भवनको निर्माणमा दत्त चित्त भएर लाग्ने प्रतिबद्दता जाहेर गरेका छन्
नव निर्वाचित पदाधिकारीहरुमा निम्न उम्मेदवारहरु बिजयी भएका छन् विजय श्रेष्ठ (अधक्ष्य ,केमिका भण्डारी (वरिस्ठ उपाधक्ष्य –निर्बिरोध ,हिक्मत मान श्रेष्ठ (उपाधक्ष्य ,केशब आचार्य (महा सचिब (निर्बिरोध,मोहन पन्त (सचिब ,राम कृष्ण भट्टराइ ( कोषाधक्ष्य ,कविता घिमिरे ( सदश्य निर्देशक ,शालिक राज शर्मा वाग्ले ( सूचना निर्देशक (निर्बिरोध,सदश्यहरुमा क्रमस स्दिपक राना ,हिक्मत बहादुर बिक (निर्बिरोध,निरज मान श्रेष्ठ ,कमला भुसाल ,बल बहादुर गुरुङ ,सुबोध विलास पन्त ,मुकुन्द अधिकारी र गीता भुसाल रहेका छन्
No comments:
Post a Comment