लामा भाई इस्ट मान वाईबा कुवेत सिटी २०१३,३,९
हिजो २०१३,३,८, शुक्रबारका दिन परदेशी मार भूमिमा भएता पनि आफ्नै तामाङ जतिको धर्म,रितिरिवाज,परम्परा अनुसार नुवाकोट ककनी ग.बि.स ४ घार भएकी सुर्य बहादुर तामाङ र सरिता तामाङ कि सु-पुत्री पासाङ् डोल्मोलाई खाना खोवाउने तथा पुजा पट कुवेत फर्वानिय गत १ मा सम्पन्न भएको छ |
नेपाल तामाङ घेदुङ कुवेतका लामा गुरु -लामा भाईले बौद्ध धर्म अनुसार बिहान ७ बजे देखि सुरु गरिएको बाचालाई खाना खोवाउने तथा पुजा पट कार्य करिब २,बजे सम्पन्न भएको थियो भने लामा गुरु देखि लिएर बा-आमा लगाएत १०० जना भन्दा बढी आफन्तजान हरुले आशिर्बादक सात बाचालाई टिका लगाई खाना खोवाएर
भब्य रुपले सम्पन्न भएको थियो
No comments:
Post a Comment