Tuesday, April 9, 2013
दक्षिण कोरिया र उत्तर कोरिया अहिले युद्दको संघारमा पुगेको छ
बैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मानिएका दक्षिण कोरिया र उत्तर कोरिया अहिले युद्दको संघारमा पुगेको छ । ती दुई राष्ट्रबीच बलिरहेको आगोमा 'विश्व साम्राज्यबादका नाइके' अमेरिकाले 'घ्यु' थप्ने काम गरिरहेका छन् । उत्तर कोरियाले आज दक्षिण कोरियामा रहेका सबै बिदेशी नागरिकहरूलाई दक्षिण कोरिया छाडेर जान आग्रह गरिएको समाचार सुन्नमा आएको छ । यदि कोरिया महादीपमा साँच्चिकै युद्द भयो भने त्यसको प्रभाव त्यहाँ रहेका नेपाली श्रमिकहरूमाथी पनि स्वत:पर्ने त देखिन्छ नै साथै कोरियाको लागि तयारी गरिरहेका हजारौ नेपालीहरूको सपनामा समेत तुषारापात नहोला भन्न सकिन्न
अन्य सम्बन्धित सम्प्रेषणहरु(Other Related Posts): ,
,
,
,
,
- पश्चिम नेपालमा भएको संरक्षणकाम अवलोकन गर्ने टोली लमहीमा
- यूएईमा संघिय समाजबादी पार्टीको अन्तर्क्रिया कार्यक्रम सम्पन्न
- ईरानमा शक्तिशाली भूकम्प, भारतमा पनि तीब्र झड्का महशुस
- अमेरिकी सैनिक हेलिकोप्टर दुर्घटना
- The US is stoking the flames of war in Korea
- बेलायती पूर्व प्रधानमन्त्री थ्याचरको निधन
- उत्तर कोरियाको चेतावनी आश्चर्यको विषय होइनः ह्वाइट हाउस
- मुम्बईमा भवन भत्कँदा २७ को मृत्यु
- विश्वमा युद्धको खतरा बढ्दै गएको : महासचिब मुन
- मलेसियामा संसद विघटन
- अमेरिकी पूर्व राष्ट्रपति कार्टर काठमाडौंमा
- मुसर्रफले खाए जुत्ता...(फोटोसहित)
- आखिर कस्ले मार्यो ओसामा बिन लादेनलाइ ?
- इजरायली प्रमुख शहरहरु ध्वस्त पार्ने चेतावनी
- सलमान खान अदालत उपस्थित नहुने
- आदिवासी जनजाती महासंघ यु ए ई द्वारा श्री गोरे बहादुर खपांगीलाइ आर्थिक सहयोग
- कतारमा तिन नेपालीको मृत्यु
- दिपक आमा खिजी गदै नेपाल यात्रामा
- सदाबर गायक दिप युएइबाट बिदाई
- मुस्लिमहरूको पवित्र महिना रमादान बुधवारदेखि
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment