Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Tuesday, April 9, 2013

कुवेत फर्वानिया स्थित सुन_राइस नेपाली रेष्टुरेन्ट खोल्ने भएको छ


लामा भाई
कुवेत सिटी २०१३/४/९
कुवेतमा कार्यरत नेपाली हरुको चाहनालाई  आत्मा साथ  गर्दै फेरी कुवेत  फर्वानिया स्थित  विभिन्न परिकार-म:म, सुकुटी, चाउमिन, थुप्पा, भुटुन, सेलरोटी जस्ता बिभिन्न किसिमका नेपाली परिकारहरुको सुन_राइस नेपाली रेष्टुरेन्ट खोल्ने भएको छ |
रेष्टुरेन्ट मेनेजर- बम बिस्ट रहेको छ भने सुमन लिम्बु र उहाकी धर्म पत्नी लक्ष्मी मोक्तान-लिम्बु परिवारले एही आउदो अप्रिल १३ तारिक देखि Farwaniya Block ३, Street 62 ,Back Site Of Kuwait Airways स्थित सुन_राइस नामका नेपाली रेष्टुरेन्ट सन्चालन गर्ने  भएको छ,साथै सुमन लिम्बुले Indian, Chainese, Philipino,परिकारहरु समेत पाउने र  अर्डर अनुसारको खाना उपलब्ध गराउने समेत खाडीन्यूजलाई बतानु भएको छ, र अन्त्यमा सुमन लिम्बु र लक्ष्मी मोक्तान लिम्बुले कुवेतमा क्रियासिल नेपाली संग संस्थाहरु र पत्रकार मित्रहरु लगायत नेपाली दाजु भाई तथा दिदि बैनीहरु सम्पूर्ण जनालाई यही  आउदो १३ तारिकका दिन मध्यान्न  १ बजे  उद्घाटन कार्यक्रममा पल्दिनु भाई सफल पर्दिनु हुन हार्दिक अनुरोध गरेका छन् 

सम्पर्क नम्बर : 
सुमन लिम्बु : ९७६५९४७३
लक्ष्मी मोक्तान(लिम्बु) : ५०१२००८६ 
बम बिस्ट : ६६४६८५७९

No comments: