Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Tuesday, April 9, 2013

(अचेल )


तिम्रो बारेमा धेरै हल्ला सुनिदै छ अचेल !
खै के के भनि कानेखुशी ,गरिदै अचेल !!
होस पुर्याऊ जवानीमा ,सम्हालेर चल्न सिक !
सबै जना तिमीलाई पार्न जाल बुनिदै छ अचेल !!
ठेस लाग्ला दिन मै पनी सहि बाटो पत्ता लगाउ !
प्यासी तिमीलाई बनाउन कुलो पनी थुनिदै छ अचेल !!
राम्रो लक्ष्य रोज्नु तिमी दाँया बाँया लागे पनी !
फर्की हेर तिम्रो लक्ष्य पुरिदै छ अचेल !!
तिम्रो बारेमा धेरै हल्ला सुनिदै छ अचेल !
खै के के भनि कानेखुशी गरिदै अचेल !!
मित्रता जोडी
कुवेतका लागि चर्चित लोक गायक बि.बि मल्ल
पोखरा
हाल_ कुवेत

No comments: