Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Monday, April 8, 2013

:::::::::::: कति बस्नु यहाँ :::::::::::::


सपनालाई सझाउदै कति बस्नु यहाँ !
आखाँ सधै रसाउदै कति बस्नु यहाँ !!


ति खु:शी हुन खोज्छु उति पिडा भई दिन्छ !
मुटुमा ब्यथा बसाउदै कति बस्नु यहाँ !!


यता टाल्यो उता फाटछ उता टाल्यो यता !

टुक्रा - टुक्री सधै जुटाउदै कति बस्नु यहाँ !!


जिन्दगी भयो कहाली लाग्दो सुख चैन छैन !
रगत पसिना बगाउदै धारा कति बस्नु यहाँ !!


अर्काको भाँडो मस्काउदै कति बस्नु यहाँ !
दुनियाँलाई हसाउदै कति बस्नु यहाँ !!


प्रसाद तिम्सीना
बिर्तामोड

झापा

हाल :- कुबेत सिटी

फोन न. :- ५५७१३८१४

No comments: