Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Sunday, April 14, 2013

खाडीन्यूजको बम्पर उपहार कार्यक्रम मे ३ तारिकमा


कुवेत सिटी
अप्रिल १४  नयाँ वर्ष २०७० सालको पवन अवसरमा खाडीन्यूज डट कम को तर्फ बाट यही आउदो अप्रिल १९ तारिक शुक्रबारका दिन गर्ने भनिएको  बम्पर उपहार कार्यक्रम   बिशेष कारणबस २ साता पछी सरेको छ। मे ३ तारिक शुक्रबार बम्पर उपहार कार्यक्रम सम्पन्न  हुने जानकारी गराउछौ। साथै यहाँ हरु समक्ष पर्न गएको असुविधा प्रति हामी क्षमाप्राथी छौ।
बिशेष गरि नेपालमा रहेका अपाङ्ग असहायहरुको निम्तिनै खाडीन्यूज डट कमको तर्फ बाट नयाँ वर्षको उपलक्षमा बम्पर उपहार  आयजोना गरिएको हुदा सम्बन्धित व्यक्ति सग सम्पर्क गरि उपहार कुपन लिनुहुन अनुरोध गर्दछौ 

टिकट शुल्क मात्र १० के डी 

प्रथम पुरस्कार      मित्सुबिसी लन्चर 2002 मोडल(सेकेन्ड ह्यान्ड) 
दोस्रो पुरस्कार       सैमसंग ग्यालेक्सीनोट २ 
तेस्रो पुरस्कार       सुन 10 ग्राम 
चौथो पुरस्कार       सुन5 ग्राम 
पाचौ पुरस्कार       एलसीडीटीवी '२४'
छैठौ पुरस्कार        कैमरा 
सान्त्वना पुरस्कार डीवीडी प्लेयर(४ जनालाई) 

मिति : २०१३/ मे ३ तारिक शुक्रबार

टिकटको लागि सम्पर्क नम्बर :
प्रबन्ध निर्देशक : धुर्ब कुमार संग्रौला (कुमार झापाली) ९९४५१३१४ 
प्रधन सम्पादक भाईराम चौलागाईं ५५२२३४१६ 
सम्बाददाता : बिजय तामांग ६५१२७९५४ 
अर्थिक सम्योंजक आइपी भटराइ ९७११६९१६

साथै हामी खाडीन्युज परिवारको तर्फ बाट सम्पूर्ण मित्रजनहरुमा नव वर्ष २०७० सालको हार्दिक मंगलमय शुभ कामना साथै नयाँ साल यहाँहरुको जीवनमा नयाँ जोश , खुशी , उमँग र प्रगति लिएर आओस यहि कामना गर्दछौ।

No comments: