भुपेन्द्र वोहरा
२५ चैत, काजाङ । रोजगारीको लागि मलेसिया
आएका एक युवा दुई महिनामै नेपाल फर्किएका छन । नेपालमा एक पटक मेडिकल गर्दा
अस्वस्थ देखिएका आलमदेवि ३ स्याङजा घर भएका भविश्वर थापा पुन मेडिकल गर्दा
सफल भएको देखिएपछि एकलाख २५ हजार रुपैयाँ वुझाएर मलेसिया आएका थिए ।
मलेसियाको काजाङमा सिमोनियामा रहेको ओवा
इलेक्ट्रोनिकमा आएका थापाले मलेसियामा मेडिकल गर्नासाथ टिवि रोग देखा परेको
थियो । उनले नेपालको मेनपावरलाई पनि आफुमा रोग रहेको वताएका थिए तर मेडिकल
गर्दा ठिक देखिएपछि उनी आएका हुन ।
नेपालमा गएर आफु कानुनी लडाई लड्ने उनले
वताए । आफुलाई वेसिक नौ सय रिँगेट तलव हुन्छ भनेर मलेसिया पठाएको थापाले
वताए । उनी गत विहिवारमात्रै नेपाल फर्किएका छन ।
No comments:
Post a Comment