Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Wednesday, April 3, 2013

.........मेरी जिबन साथीको यादमा.......

दोबाटोमा कुरी बसे तिमी आउने बाटो हेरी ,
परदेश गएको धेरै भयो फर्कि आउने  कहिले तिमी !!

तिम्रो यादले सताउछ छाती मेरो चिरी दिन्छ ,
बिपनीमा नआएनी सपनीमा आई दिन्छ !!

आज भन्दा भोलि भन्दै दिन पनि बिति गयो ,
मलाई आफ्नो गाँउ पनि परदेश झै लाग्न थाल्यो !!

मेरो जिबन तिमी नै हौ प्राण पनि तिमी नै हौ ,
फर्कि चाडै घर आउछु मेरो संसार पनि तिमी नै हौ !!

दोबाटोमा कुरी बसे तिमी आउने बाटो हेरी ,
परदेश गाको धेरै भयो फर्कि आउने  कहिले तिमी !!

प्रसाद तिम्सीना
बिर्तामोड,
झापा
हाल :-कुबेत
फोन न. :- ५५७१३८१४

No comments: